Post By: स्वदेश न्यूज डेस्क

माडीको हनुमानझुलामा सीपमुलक चर्खा तालिम सञ्चालित, १५ जना महिलाहरू लाभान्वित

माडी, चितवन । माडीको हनुमानझुलामा ज्योति सामुदायिक विकास सेवा नेपालको आयोजना र माडी नगरपालिकाको सहयोगमा माडीको हनुमानझुलामा सीपमुलक चर्खा तालिम सञ्चालन सुरु भएको छ । भालुखोला (अविष्मरणीय टोल) भनिने हनुमानझुलाको प्लट नं. ६ मा

माडी नगरप्रमुख महतोद्वारा माडी नगरपालिका वडा नं. ७ को कार्यालय भवन शिलान्यास

माडी, चितवन । माडी नगरपालिका वडा नं. ७ वडा कार्यालयको भवन शिलान्यास भएको छ । भवन निर्माण स्थल रहेको साविक आधारभूत विद्यालयको भवन परिसर (चौर)मा निर्माण हुनेगरी माडी नगरप्रमुख ताराकुमारी काजी महतोले वडा कार्यालय

माडीमा परशुराम धाम निर्माणका लागि रूचल परिवारले १ बिगाहा बढी जग्गा दान (भिडियो सहित)

चितवन । माडी-१, पाण्डवनगरमा परशु (बञ्चरो)को प्रतिमुर्ती सहितको परशुराम धाम निर्माणका लागि एक धर्मानुरागी परिवारले १ बिगाहा बढी जग्गा दान गरेको छ । परशुराम पार्क स्थापना गरी सो स्थानमा एसिया महादेशकै ठूलो परशु (बञ्चरो)

फ्रान्सेली नागरिकको सहयोगमा माडीको आधारभूत विद्यालय रतनी धोबाहामा तेश्रो भवन निर्माण

माडी, चितवन । एक फ्रान्सेली नागरिकको सहयोग र शेर्पालय ट्रष्ट काठमाडौंको समन्वयमा माडीको राष्ट्रिय आधारभूत विद्यालय रतनी धोबाहामा तेश्रो भवन निर्माण भएको छ । यसअघि २ करोड ४२ लाख रुपैंयाको लागतमा दुईवटा ठूला भवन

माडीको बरुवामा सम्पन्न त्रिकोणीय टि-२० क्रिकेट सिरिजको उपाधी नवलपरासी जिल्लालाई

माडी, चितवन । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा माडीको बरुवामा सम्पन्न त्रिकोणीय सिरिजको उपाधी नवलपरासी जिल्लाले उचालेको छ । मैयादेवी ट्रष्टको सहयोगमा सञ्चालित सो त्रिकोणीय टि-२० क्रिकेट सिरिजको फाइनलमा ५७ रनले नवलपुरलाई पाखा लगाउँदै

३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरू, माडीमा दीप प्रज्वलित

चितवन । ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ माडी नगर क्षेत्रमा ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरू भएको छ । सोमबारदेखि सुरु भएको अभियान अन्तरगत

माडीका खानेपानी आयोजनाको गुणस्तर सुधार्न प्रादेशिक खानेपानी मन्त्रालयबाट बजेट व्यवस्था

चितवन । माडीका कतिपय खानेपानी आयोजनाबाट वितरित खानेपानी शुद्ध सफा नरहेको गुनासोबिच बागमती प्रदेशको खानेपानी मन्त्रालयले गुणस्तर सुधारका निम्ति बजेट व्यवस्थापन गरेको छ । प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयले चालू आर्थिक बर्ष २०८१/८२

चितवनमा पिकनिकबाट फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु

चितवन । चितवनमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका-३ बस्ने सावित्री पोखरेलका-८ वर्षका छोरा आरम्भ पोखरेलको सोमबार (आज)

मुग्लिङ्ग नारायणगढ सडकको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना घाइते

चितवन । मुग्लिङ्ग नारायणगढ सडक खण्डको नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङ्गतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख. ३४९० नम्बरको