राप्रपा संगको तालमेलमा सहमति नजुटेसंगै चितवन ३ मा एमालेबाट राम न्यौपानेको उम्मेदवारी
माडी, चितवन । अन्ततः चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले पार्टीका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा एमाले र राप्रपाबीच चुनावी तालमेलमा सहमति नभएपछि राप्रपाले झैं एमालेले पनि
नेपाली काँग्रेसबाट प्रदेशतर्फ चितवन क्षेत्र नं. ३ (क)मा प्रा.डा. सुर्यकान्त घिमिरे उम्मेदवार
माडी, चितवन । पाँचदलीय गठबन्धन अन्तरगत नेपाली काँग्रेसले प्रदेशसभातर्फ चितवन क्षेत्र नं. ३ (क)मा प्रा.डा. सुर्यकान्त घिमिरेलाई उम्मेदवार बनाएको छ । आइतबार बिहान बसेको काँग्रेसको बैठकले चितवन ३ (क)मा भरतपुर-१७, बेलुवा निवासी प्रा.डा. घिमिरेलाई
पाँचदलीय गठबन्धन अन्तरगत चितवन १ मा नेपाली काँग्रेसबाट डा. विश्व पौडेल उम्मेदवार
माडी, चितवन । पाँचदलीय गठबन्धन अन्तरगत चितवन क्षेत्र नम्वर १ मा नेपाली काँग्रेले डा. विश्व पौडेललाई उम्मेदवार बनाउने भएको छ । आइतबार बिहान बसेको काँग्रेसको बैठकले चितवन १ मा रत्ननगर निवारी अर्थशास्त्री डा.पौडेललाई उम्मेदवार
पाँचदलीय गठबन्धन अन्तरगत चितवन २ मा नेपाली काँग्रेसले उमेश श्रेष्ठ उम्मेदवार
चितवन । पाँचदलीय गठबन्धन अन्तरगत चितवन क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एवं प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवाका विश्वासपात्र समेत रहनुभएका नेता
बागमती प्रदेशसभाको समानुपातिक बन्दसुचीमा अँटाए चितवनका अनुहारहरु (नाम सहित)
चिततव । मुख्य राजनैतिक दलहरुले बागमती प्रदेशसभाको समानुपातिक बन्दसुचीमा पनि चितवनका अनुहारहरु समेटेका छन् । प्रदेशसभाको समानुपातिक सुचीमा नेकपा एमालेबाट हरि प्रसाद सापकोटा (खस आर्य पुरुष), सुनीमाया प्रजा (आदिवासी जनजाति महिला), मंगल राम दराई
दलहरुले प्रतिनिधीसभाको समानुपातिक बन्दसुचीमा समेटे चितवनका अनुहारहरु (नामसहित)
माडी, चितवन । मुख्य राजनैतिक दलहरुले प्रतिनिधीसभाका लागि पेश गरेका समानुपातिक उम्मेदवारहरुको बन्दसुचीमा चितवनका अनुहारहरु पनि परेका छन् । प्रतिनिधीसभातर्फ चितवनबाट नेकपा एमालेले बालिका कुमारी गिरी (खस आर्य महिला) र पुरुषोत्तम न्यौपाने (खस आर्य
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन ३ मा उपाध्यक्ष बिक्रम पाण्डे उम्मेदवार हुनुहुने
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन क्षेत्र नं. ३ मा पार्टी उपाध्यक्ष बिक्रम पाण्डे उम्मेदवार हुनुहुने भएको छ । नेकपा एमालेसंग गठबन्धन गरी उम्मेदवार हुने तयारी रहेपनि राप्रपा र एमालेबिचको चुनाबी तालमेल शनिवार साँझसम्मै
नेकपा (माओवादी केन्द्र)बाट चितवन २(क) मा घनश्याम दाहाल अविनाश उम्मेदवार
चितवन । पाँचदलीय गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. २(क) मा घनश्याम दाहाल अविनाश उम्मेदवार हुनुहुने भएको छ । माओवादी केन्द्रबाट चितवनका उम्मेदवारहरु निश्चित गर्न भरतपुरमा बसेको जिल्ला कार्यालयको बैठकको सिफारिस अनुसार
नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. ३(ख) मा ठाकुर प्रसाद ढकाल उम्मेदवार
चितवन । नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. ३(ख) मा ठाकुर प्रसाद ढकाल उम्मेदवार हुनुहुने भएको छ । माओवादी केन्द्रबाट चितवनका उम्मेदवारहरु निश्चित गर्न भरतपुरमा बसेको जिल्ला कार्यालयको बैठकको सिफारिस अनुसार प्रदेश सचिवालयले प्रदेश