दानकी देवीका रुपमा परिचित बरिष्ठ समाजसेवी एवं पूर्वसांसद मैंयादेवी श्रेष्ठको निधन
चितवन । दानकी देवीका रुपमा परिचित चितवनका बरिष्ठ समाजसेवी एवं पूर्वसांसद मैंयादेवी श्रेष्ठको गएराती निधन भएको छ । पार्किन्सन्स् रोगबाट पीडित रहनुभएका श्रेष्ठको ९४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । विसं. १९८५
चितवन छाडेर प्रचण्ड गोरखा जानु भनेकै एमालेको जित सुनिश्चित : एमाले केन्द्रीय सदस्य ‘इन्द्रजित’
चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य यमबहादुर परियार ‘इन्द्रजित’ले चितवन छाडेर प्रचण्ड गोरखा जानु भनेकै एमालेको जित सुनिश्चित भएको हुनु बताउनुभएको छ । शनिबार माडीको बसन्तपुरमा अखिल नेपाल महिला संघ माडीले आयोजना गरेको तिहार
पाँचदलिय गठबन्धनका उम्मेदवारहरु जिताउन चितवनका बुद्धिजीवी र पेशाकर्मीहरु सक्रिय
चितवन । पाँचदलिय गठबन्धनका उम्मेदवारहरु जिताउन गठबन्धन सम्बद्ध बुद्धिजीवी र पेशाकर्मीहरु सक्रिय भएका छन् । गठबन्धन सम्बद्ध चितवनका पेशाकर्मी र बुद्धिजीवीहरुले माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा बृहत् भेला आयोजना गरी गठबन्धनका उम्मेदवारहरुको पक्षमा सक्रियता देखाएका
तिहारको पूर्वसन्ध्यामा ईलाका प्रशासन कार्यालयद्वारा माडीको बरुवा बजार अनुगमन
चितवन । तिहार पर्वको पूर्वसन्ध्यामा ईलाका प्रशासन कार्यालय माडीको संयोजकत्वमा माडीको बरुवा बजारमा खाद्य अनुगमन गरिएको छ । अनुगमनका क्रममा केहि खाजा घर र किराना पसलहरुमा म्याद गुज्रिएका अखाद्य अवस्थाका सामग्री भेटिएको र बरामद
माडीबाट कोहिपनि उम्मेदवार नरहँदा पार्टी परिचालनमा समस्या : काँग्रेस नगर सभापति भुसाल
चितवन । नेपाली काँग्रेस माडीका सभापति कोमलनाथ भुसालले माडीबाट संघ, प्रदेश तथा समानुपातिक कतैपनि कोहिपनि उम्मेदवार नरहँदा पार्टी परिचालनमा समस्या परेको बताउनुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम निर्वाचन नजरमा कुराकानी गर्दै सभापति भुसालले माडी
ठोरीका सबै सामुदायिक विद्यालयमा शिशुदेखि उच्च मा.वि.सम्मको पढाई पूर्णतः निशुल्क
चितवन । माडीसंग सीमा जोडिएको पर्सा ठोरी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा शिशु कक्षा देखि उच्च माध्यामिक तहसम्मको पढाई पूर्णतः निशुल्क गरेको छ । गत साउनदेखि लागु हुनेगरी पूर्णतः निशुल्क शिक्षा कार्यान्वयनमा ल्याइएको ठोरी गाउँपालिकाले
माडी नगरपालिका र वडा कार्यालयहरुमा विध्युतिय हाजिरी प्रणाली जडान भई प्रयोगमा
चितवन । माडी नगरपालिका र मातहतमा वडा कार्यालयहरुमा विध्युतिय हाजिरी प्रणाली (ई-एटेण्डेन्स) जडान भई प्रयोगमा आएको छ । नगर कार्यपालिका कार्यालयसंगै ९ वटै वडा कार्यालयहरुमा रेटिना र बायोमेट्रिक प्रणालीबाट कार्यालयमा हाजिरी भएको र बिदा
माडी नगर शिक्षा शाखाद्वारा बाल कक्षा सहजकर्ताहरुलाई शैक्षिक सामग्री निर्माण तालिम
चितवन । माडी नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयहरुमा कार्यरत बाल कक्षा सहजकर्ताहरुलाई शैक्षिक सामग्री निर्माण तालिम दिएको छ । शाखाको आयोजनामा माडीका ३१ वटै सामुदायिक विद्यालयहरुमा कार्यरत ४२ जना बाल कक्षा सहजकर्ताहरुलाई मन्टेश्वरी शिक्षामा
करोडौं पैसा ठगी गरेको भन्दै माडीमा होटल सञ्चालक एक परिवार बिरुद्ध उजुरी दायर
चितवन । दर्जनौं व्यक्तिबाट करोडौं पैसा उठाई फिर्ता नदिएर ठगी गरेको भन्दै माडीमा होटल सञ्चालक एक परिवारबिरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी दायर भएको छ । माडी नगरपालिका-३, बसन्तपुरमा अशोक होटल एण्ड लजको नामबाट