एमालेका प्रदेशसभा उम्मेदवार बिष्ट सुकुम्बासी बस्तीमा, लालपुर्जा र रोजगार दिने आश्वासन
चितवन । नेकपा (एमाले)बाट चितवन ३(ख) का प्रदेशसभा उम्मेदवार सरस्वती बिष्टले आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी बस्तीमा घरदैलो गर्नुभएको छ । चुनाबी प्रतिबद्धता पत्रसहित शनिवार माडीको राईडाँडा र परुईका सुकुम्बासी बस्तीहरुमा पुग्नुभएका उम्मेदवार बिष्टले भूमिहीन
‘अहिलेको गठबन्धनले २-३ वटा चुनावसम्म कायम रहन्छ’: प्रधानमन्त्री देउवा
चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धनले २-३ वटा चुनावसम्म कायम रहने बताउनुभएको छ । चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले थप २-३ वटा चुनावसम्म गठबन्धन
गठबन्धनलाई चुनाब जिताएको भोलिपल्टै कोइरालामाथिको कारबाही फिर्ता : प्र.म. देउवा
चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भए विकास कोइरालामाथि गरिएको कारबाही फिर्ता हुने बताउनुभएको छ । चितवनको भरतपुरमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनाबी भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन जिताएको
‘आफू चितवनकै भएपनि बाध्यताले गोरखा गएँ’: प्रचण्ड, चितवनका विकास पूरा गर्ने प्रतिवद्धता
चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवनकै भएपनि बाध्यताले चुनाब लड्न गोरखा गएको बताउनुभएको छ । पाँचदलीय गठबन्धनले शनिवार भरतपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले चुनाव लड्न गोरखा गएपनि चितवनमा
‘चुनाब जितेपछि डा. अधिकारी स्वास्थ्य मन्त्री बन्न सक्ने’ : माओवादी केन्द्र नेता दाहाल
चितवन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेता एवं राष्ट्रिय सभा सदस्य नारायण दाहालले चुनाब जितेपछि डा. भोजराज अधिकारी स्वास्थ्य मन्त्री बन्न सक्ने बताउनुभएको छ । पाँचदलीय गठबन्धनको आयोजनामा माडीको बगहीँमा आयोजित चुनाबी कोणसभामा प्रमुख
माघीको अवसरमा चितवनमा हरेक वर्ष आयोजना हुँदै आएको खिचरा महोत्सवको तयारी सुरु
चितवन । थारु समुदायको माघी (खिचरा) पर्वको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको खिचरा महोत्सवको तयारी सुरु भएको छ । खिचराको समयमा जिल्लाका थारु बाहुल्य पूर्वी चितवन र माडीमा छुट्टा छुट्टै आयोजना हुँनेगरेको सो
‘संबिधान मास्न चाहने पक्षबिरुद्ध राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक’ : ‘प्रकाश’
चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संबिधान मास्न चाहने पक्षबिरुद्ध राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । माडीको बगहींमा सम्पन्न लोकतान्त्रिक-बाम गठबन्धनका अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन
माडीको बगही क्षेत्रमा नेटवर्कको समस्या, स्थानीयवासीहरु मोबाइल संचार सेवाबाट बन्चित
चितवन । माडी नगरपालिका-९, बगहीका अधिकांश क्षेत्रहरुमा बिगत लामो समयदेखि नेटवर्क समस्याका कारण स्थानीयवासीहरु मोबाइल फोन तथा संचार सेवाबाट बन्चित भएका छन । नेटवर्क समस्याका कारण कान्छी बगहीं, प्याउली, जेठी बगहीं लगाएका क्षेत्रमा बसोबास
‘दुई महिनामा उप्किने नभई बर्षौँसम्म टिक्ने कालोपत्रे गर्न राजनीतिमा आएँ’: पाण्डे
चितवन । चितवन-३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेले दुई महिनामा उप्किने खालको कालोपत्रे नभई बर्षौँसम्म टिक्ने गुणस्तरीय काम गर्न राजनीतिमा आएको बताउनुभएको छ । भरतपुर क्षेत्रमा चुनाबी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले सो कुरा