जीवनका हत्यारा पटके रहेको खुलासा, यसअघि हजुरआमा र काकीलाई पनि मारेका रहेछन्
चितवन । माडीको घोसरीमा गएराती जीवन नेपालीको हत्या गरेका गैंडाकोटका सुरेश बहादुर कुमालले यसअघि आफ्नै हजुरआमा र काकीलाई पनि मारेको खुलेको छ । करीब १० बर्षअघि आफ्नै हजुरआमा र काकीलाई मारेको कसुरमा नवलपरासी जिल्ला
माडीको घोसरी गाउँमा एकजनाको हत्या गरेको अभियोगमा मृतककै साथी एक युवक पक्राउ
चितवन । माडीको घोसरी गाउँमा खुकुरी प्रहार गरी एकजनाको हत्या गरेको अभियोगमा माडी प्रहरीले मृतककै साथी रहेका एक युवकलाई पक्राउ गरेको छ । माडी-४, घोसरीमा राती करीब १० बजे खुकुरी प्रहार गरी बर्ष ३३
मध्यराती माडीको घोसरी गाउँमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु (ब्रेकिङ)
चितवन । माडीको घोसरी गाउँमा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ । माडी नगरपालिका-४, घोसरी गाउँ निवासी अन्दाजी बर्ष ३३ का जीवन नेपालीको कुखुरी प्रहारबाट मृत्यु भएको हो । घरमा एक्लै रहेका समयमा
‘विप्लव’ नेतृत्वको नेकपाको पोलिटब्युरो सदस्यमा माडीका नेता सन्देश पौडेल निर्वाचित
चितवन । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट माडीका नेता सन्देश पौडेल पोलिटब्युरो सदस्य निर्वाचित हुनुभएको छ । असोज अन्तिम साता कपिलबस्तुमा सम्पन्न महाधिवेशनबाट सो पार्टीको महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ पुनः निर्वाचित
सोमेश्वरगढी पुग्ने बाटो बिग्रेको समाचार सार्वजनिक भएको एक दिन नबित्दै बाटो मर्मत
चितवन । सोमेश्वरगढी पुग्ने बाटो बिग्रिई पर्यटकहरु फर्किनुपरेको समाचार सार्वजनिक भएको एक दिन नबित्दै बाटो मर्मत भएको छ । स्वदेश एफ.एम.ले सोमबार सोमेश्वर क्षेत्र पुग्ने बाटो मर्मत हुन नसक्दा पर्यटकहरुलाई असहज भएको समाचार प्रकाशन
माडीमा पाँचदलीय गठबन्धनको ७ सदस्यीय चुनाबी स्टेरिङ्ग र २०१ सदस्यीय प्रचार प्रसार समिति
चितवन । पाँचदलीय गठबन्धनले नेपाली काँग्रेस माडीका सभापति कोमलनाथ भुसालको संयोजकत्वमा माडी नगरस्तरीय ७ सदस्यीय चुनाबी स्टेरिङ्ग कमिटि र २०१ सदस्यीय चुनाब प्रचार प्रसार समिति गठन गरेको छ । स्टेरिङ कमिटिका सदस्यहरुमा काँग्रेसबाट तिलक
एमालेबाट चितवन ३ (ख)का उम्मेदवार बिष्ट निर्वाचन क्षेत्रका मतदाताहरुसंग भेटघाटमा
चितवन । नेकपा एमालेबाट चितवन क्षेत्र ३ प्रदेश (ख)का उम्मेदवार सरस्वती बिष्टले चुनाबी योजनाहरु सहित निर्वाचन क्षेत्रका मतदाताहरुसित भेटघाट बढाउनुभएको छ । माडीका महिला नेतृ समेत रहनुभएका बिष्टले विशेषतः रिउ र राप्ती करिडोर, भूमिहीन
चितवन-३ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलको भुईंकटहर समूहमा फुट
चितवन । प्रतिनिधिसभातर्फ चितवन-३ मा प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलको समूहमा फुट आएको छ । गत स्थानीय निर्वाचनमा भुईंकटहर समूहका नामले चर्चित रही संघिय चुनाबसम्मै समूहकृत रहेको नेपाली काँग्रेसको बिद्रोही सो समूहबाट पूर्वसांसद
सोमेश्वर क्षेत्र पुग्ने बाटो समयमै मर्मत नहुँदा पर्यटकहरुलाई असहज, बिचबाटै फर्किनुपर्ने बाध्यता
चितवन । देशकै प्रमुख एक सय पर्यटकीय गन्तव्यस्थलको सुचिमा परेको माडीको सोमेश्वर क्षेत्र पुग्ने बाटो मर्मत हुन नसक्दा पर्यटकहरुलाई असहज भएको छ । माडीकै प्रमुख पर्यटकीय स्थल समेत रहेको सो क्षेत्रमा मोटरसाइकल र हलुका