आफूले राप्रपालाई समर्थन गरेको भन्ने झूठो प्रचार गरिएको माडीका काँग्रेस नेता चौधरीको भनाइ
चितवन । माडीका काँग्रेस नेता डिल्लिराम चौधरीले, आफूले राप्रपालाई समर्थन गरेको भन्ने झूठो प्रचार गरिएको बताउनुभएको छ । स्वदेशसंग टेलिफोन कुराकानी गर्दै माडी-३, ईनारबरुवा निवासी पूर्वशिक्षक एवं काँग्रेसका थारु नेता चौधरीले आफू बिरुद्ध गलत
काट्न तयारी अवस्थाका धानबाली गैँडा र हात्तीले नष्ट गर्दै
चितवन । निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा र हात्ती पसेर नष्ट गरिदिने गरेको छ । माडी नगरपालिकाका वडा नम्वर १, २ र ३ का विभिन्न क्षेत्रमा किसानले लगाएको
दिनेश कोइरालाले ‘भुँइकटहर समुहलाई’ बेइमानी गरे : जगन्नाथ पौडेल (भिडियो सहित)
चितवन । चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अर्का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ‘भुँइकटहर समुहलाई’ बेइमानी गरेको आरोप लगाउनुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम निर्वाचन नजरमा बुधबार कुराकानी गर्दै पूर्व सांसद
गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पार्टीको जिम्मेवारी : काँग्रेस क्षेत्रीय सभापति दवाडी
चितवन । नेपाली काँग्रेसका क्षेत्रीय सभापति लालबहादुर दवाडीले आउँदो निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पार्टीको जिम्मेवारी रहेको बताउनुभएको छ । माडी-६, कल्याणपुरस्थित स्व. कर्ण बहादुर घर्ती स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न नेपाली काँग्रेस माडी नगर समितिको
माओवादी केन्द्र सम्बद्ध दलित मुक्ति मोर्चाको माडी नगर अध्यक्षमा रमेश नेपाली
चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल दलित मुक्ति मोर्चाको माडी नगर अध्यक्षमा रमेश नेपाली चयन हुनुभएको छ । बुधबार माडी क्याम्पसको सभाहलमा सम्पन्न दोश्रो नगर भेला तथा अधिवेशनबाट नेपालीको अध्यक्षतामा ६५ सदस्यीय नगर
निकुञ्ज छेउका गाउँहरुमा जडान गरिएको हेलोजिन बत्तीहरू मर्मत नहुँदा बल्न छाडे
चितवन । जंगली जनावरहरु बस्तीमा प्रवेश हुनबाट रोक्न निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा जडान गरिएको हेलोजिन बत्ती मर्मत नहुँदा बल्न छाडेको छ । माडीको पौहारी र भैरवपुर लगायतका गाउँमा जडान रहेको हेलोजन बत्तीहरु विगत
रेडियो कलर जडित बाघको आक्रमणबाट माडीको पौहारीमा ३ वटा खसी मरे
चितवन । निकुञ्जबाट बस्तीमा निक्लेको बाघले गएसाँझ माडी नगरपालिका-३, पौहारीमा ३ वटा खसी मारेको छ । राती करीब १०ः३० बजे बस्तीमा आएको बाघले माडी-३, पौहारी गाउँ निवासी बाख्रापालक कृषक फुबर महतोले पाल्नुभएको ३ वटा
चितवन ३ का स्वतन्त्र उम्मेदवार उपाध्यायद्वारा मतदातासंग करारनामा, वाचा पुरा नगरे कारावास
चितवन । प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार नन्दराज उपाध्यायले मतदाताहरुसंग करारनामा (तमसुक) गरी प्रतिज्ञा-पत्र सार्वजनिक गर्नुभएको छ । जुम्लाका स्थायी बासिन्दा तथा लोकतन्त्र अभियानकर्मी समेत रहनुभएका उपाध्यायले चुनाब जितेपश्चात नागरिकसंग गरेको
‘माडी र चितवनमा प्रचण्डको बाँकी सपना पुरा गर्न लागिपर्छु’ : प्रतिनिधीसभा उम्मेदवार डा. अधिकारी
चितवन । पाँचदलीय गठबन्धनबाट चितवन ३ का प्रतिनिधीसभा उम्मेदवार डा. भोजराज अधिकारीले माडी र चितवनमा प्रचण्डको बाँकी सपना पुरा गर्न आफू लागिपर्ने बताउनुभएको छ । नेकपा(माओवादी केन्द्र), माडी नगर समितिको आयोजनामा माडीको बसन्तपुरमा सम्पन्न