Post By: स्वदेश न्यूज डेस्क

माडीको अयोध्यापुरी महिला साना किसान कृषि सहकारीको कम्प्युटर र सिसिटिभीमा आगजनी

माडी, चितवन । अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमा गएराती आगजनी भएको छ । सहकारीको कार्यालयमा रहेको कम्प्युटर, सिसिटिभी क्यामेराका सामान र हार्डडिस्क (व्याकअप) लगायतका सामानहरुमा आगजनी भएको हो । अपरिचित व्यक्तिले

सोमेश्वरगढी सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल सम्मानित

माडी, चितवन । माडीको सोमेश्वरगढी जाने सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल सम्मानित हुनुभएको छ । सोमेश्वरगढीलाई नेपालको १०० पर्यटकिय गन्तब्यस्थलको सूचिमा समावेश गराउन संघीय सरकारसंग र ढलान सडक निमार्णका

खैरहनी मा.वि.को ५६औं वार्षिकोत्सवका अवसरमा शिक्षक सम्मान एवं नयाँ अक्षयकोषहरु स्थापित

माडी, चितवन । माडी–४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव एवं अभिभावक दिवसका अवसरमा उत्कृष्ट शिक्षक सम्मान एवं नयाँ अक्षयकोषहरु स्थापना भएका छन् । शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न बार्षिकोत्सवका अवसरमा कक्षा १० मा उत्कृष्ट

तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजद्वारा ‘आशिमाला छ्याजलो’ व्यक्त

माडी, चितवन । तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजले माडी-६, रामराज्यपुरले सम्पूर्ण तमु (गुरुङ) समुदायका साथै नेपालीहरुमा आशिमाला छ्याजलो (शुभकामना) व्यक्त गरेको छ । हरेक बर्ष पुस १५ गतेको दिन गुरुङ समुदायले

सोमेश्वर मा.वि. पूर्व विद्यार्थी समाजको आयव्यय विवरण सार्वजनिक (पूर्ण विवरण सहित)

माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले स्मार्ट स्टेज निर्माण लगायत अन्य कार्यसञ्चालनको पूर्ण आयव्यय विवरण सार्वजनिक गरेको छ । समाजले शुक्रबार सार्वजनि गरेको पूर्ण आयव्यय विवरण अनुसार देशविदेशमा रहेका पूर्व विद्यार्थीहरुबाट

‘मान्छे खुवाएर बाघ पाल्न सकिन्न’: प्रधानमन्त्री केपी शर्मा ओली (भिडियो सहित)

माडी, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका जंगलले धान्न सक्नेभन्दा धेरै बाघ रहेको औंल्याउँदै मान्छे खुवाएर बाघ पाल्न नसकिने बताउनुभएको छ । काठमाण्डौमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना

पूर्वलक्षित रकम संकलन पुरा भएसंगै रक्तक्यान्सर पीडित भुपराज पाठक सहयोग अभियान बन्द

माडी, चितवन । पूर्वलक्षित रकम संकलन भएसंगै रक्तक्यान्सर पीडित भुपराज पाठकको उपचारमा सघाउन सञ्चालित सहयोग संकलन अभियान बन्द भएको छ । उपचार सहयोगका निम्ति ५० लाख रुपैंया संकलन गर्ने लक्ष्यसहित माडीसंगै स्वदेश र प्रवासमा

माडी क्रिकेट कपका लागि खेलाडी उत्पादन र छनौटका उद्देश्यले माडीमा क्रिकेट प्रतियोगिता सुरु

माडी, चितवन । आउँदो माघ २६ गतेबाट सञ्चालन हुनलागेका माडी क्रिकेट कप (राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता)का लागि स्थानीय खेलाडी उत्पादन र छनौटका उद्देश्यले माडीमा क्रिकेट प्रतियोगिता सञ्चालन सुरु भएको छ । छनौट प्रतियोगिता अन्तरगत बुधबार

माडी नगर महिला योग समिति अध्यक्षमा कमला काफ्ले चयन

माडी, चितवन । माडी नगर महिला योग समिति अध्यक्षमा कमला काफ्ले चयन हुनुभएको छ । बुधबार माडी-७ गोपालनगरमा सम्पन्न भेलाबाट काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा तारा गौतम,