Post By: स्वदेश न्यूज डेस्क

प्रचण्डको गृहजिल्ला चितवनमा एमाले अध्यक्ष ओलीद्वारा प्रचण्डको कडा आलोचना

चितवन । प्रचण्डको गृहजिल्ला चितवनको भरतपुरमा बोल्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको कडा आलोचना गर्नुभएको छ । चितवनमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘प्रचण्डले धाकधक्कु लगाई चितवनमा घर बनाएपनि

निर्वाचन खारेजीको माग गर्दै ‘बिप्लव’ नेतृत्वको नेकपाद्वारा बिरोध प्रदर्शन (भिडियो सहित)

चितवन । आम-निर्वाचन खारेजीको माग गर्दै नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले माडीमा कालोझण्डा सहित बिरोध प्रदर्शन गरेको छ । ‘दलाल पूँजीवादी सत्ताको चुनाब खारेज गरौं’, ‘एकीकृत जनक्रान्तिमा अगाडि बढौं’ भन्ने नारा लगाउँदै सो पार्टीसम्बद्ध

‘अबको २० वर्षसम्म पनि यही गठबन्धन कायम रहन्छ’: माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको २० वर्षसम्म पनि यही गठबन्धन कायम रहने बताउनुभएको छ । लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसामु डा. भोजराज अधिकारीको ‘६ स’

चितवन । चितवन ३ का प्रतिनिधिसभा उम्मेदवार डा. भोजराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो चर्चित ६’स’ को कार्ययोजना सुनाउनुभएको छ । डा. अधिकारीले भरतपुरमा सम्पन्न चुनाबी आमसभालाई सम्बोधन

‘निकुञ्ज ऐन शंसोधनका लागि संसदभित्र अनसन बस्नेछु ‘: स्वतन्त्र उम्मेदवार कोइराला

चितवन । चितवन-३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले निकुञ्ज ऐन शंसोधनका लागि संसदभित्र अनसन बस्ने बताउनुभएको छ । नेकपा एमाले माडी नगर कमिटिले माडीको बसन्तपुरमा आयोजना गरेको चुनावी कोणसभामा बोल्दै नेता कोइरालाले यस्तो बताउनुभएको

चितवन क्षेत्र नं. २ मा गठबन्धनका कार्यकर्ताहरुले रवि लामिछानेको प्रचारको गाडी तोडफोड

चितवन क्षेत्र नं. २ मा गठबन्धनका कार्यकर्ताहरुले रवि लामिछानेको प्रचारमा हिडेको गाडी तोडफोड गरेका छन् । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता सवार बा. १४ च. ७६८४ नम्बरको गाडीमा गठबन्धनका कार्यकर्ताले तोडफोड गरेका

शिखर इन्स्योरेन्स माडी शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ५९ जना सहभागी

चितवन ǀ शिखर इन्स्योरेन्स कम्पनी माडी शाखाको आयोजनामा माडीको बसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माडीको बसन्तपुरस्थित दिवाकर चोक (खुला मञ्च)मा रक्तदान कार्यक्रममा ९ जना महिला सहित ५९ जनाले रक्तदान गरेका छन् ।

‘माडीको विकास र समृद्धिको निश्चितताका लागि गठबन्धनलाई मतदान’ : प्रदेश सभा उम्मेदवार ढकाल

चितवन । प्रदेश सभातर्फ चितवन ३(ख) का उम्मेदवार ठाकुर प्रसाद ढकालले माडीको विकास र समृद्धिको निश्चितताका लागि गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । माडीका भित्री गाउँहरुमा घरदैलो गर्दै माडीका पूर्व नगरप्रमुख समेत रहनुभएका

चितवन ३ मा डा. अधिकारीलाई समर्थन गर्दै काँग्रेसका बागी पौडेलद्वारा उम्मेदवारी निष्क्रिय

माडी, चितवन । प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार तारा पौडेलले डा. भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाउनुभएको छ । पश्चिम चितवन निवासी काँग्रेस नेता पौडेल ठोरी-केरुङ लोकमार्ग निर्माणका मुख्य