Post By: स्वदेश न्यूज डेस्क

यसपटक आफैलाई मत हाल्न नपाउने प्रचण्डले गृहजिल्ला चितवनमा मतदान

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन ३मा मतदान गर्नुभएको छ । चितवन निवासी उहाँले गोर्खा २ मा आफैलाई भने यसपटक मत हाल्न पाउनुहुनेछैन । चितवनको भरतपुर १४ स्थित राष्ट्रिय आधारभूत

चितवनका सबै मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान

चितवन । चितवनका सबै मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान भएको छ । चितवनमा रहेका तीनवटै निर्वाचन क्षेत्रको मतगणना स्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा

निर्वाचनको अघिल्लो दिन चितवनको शहरी क्षेत्रका विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिए

चितवन । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अघिल्लो दिन चितवनको शहरी क्षेत्रका विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१० आँखा अस्पताल नजिक र वडा नं १२

चितवन ३ र प्रदेश सभा ३(क) र (ख) को मतगणना कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा हुने

चितवन । चितवन निर्वाचन क्षेत्र नं. ३ र यस अन्तरगतका दुईवटै प्रदेश सभा निर्वाचनको मतगणना कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसर रामपुरमा हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय चितवन क्षेत्र नं. ३ ले

चितवन ३ (ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालको चुनाबी प्रचार गाडीमा आगजनी

चितवन क्षेत्र नं. ३ (ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले प्रयोग गर्नुभएको चुनाबी प्रचार गाडीमा आगजनीको प्रयास भएको छ । मास्क लगाई मोटरसाइकल चढेर आएका २ जना अपरिचित युवकहरुले, ढकालले चुनाबी प्रचारका क्रममा चढ्दै

आसन्न आमनिर्वाचन बहिष्कार गर्न बिप्लव नेकपाका युवा नेता डा. प्रकाश चन्दको अनुरोध

चितवन । बिप्लव नेतृत्वको नेकपा निकट जनस्वास्थ्य महासंघका महासचिव एवं युवा नेता डा. प्रकाश चन्दले आसन्न आमनिर्वाचन बहिष्कार गर्न अनुरोध गर्नुभएको छ । नेकपा चितवनले माडीको बसन्तपुरमा आयोजना गरेको प्रदेश र संघीय चुनाव खारेजी

पैसा खाएर निर्वाचन क्षेत्र बदलेको आरोप प्रमाणित गर्न रा.स्व.पा. सभापति लामिछानेको चुनौति

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछानेले पैसा खाएर निर्वाचन क्षेत्र बदलेको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ । माडीको बसन्तपुरमा सम्पन्न चुनाबी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू पैसालाई लात हानेर

बृद्धभत्ताको चेक साट्न बैंकमा पुग्न नसक्नेलाई घरघरमै भत्ता पुर्याउँदै वडाध्यक्ष बानियाँ

चितवन । बैंकमा पुगी चेक साटेर बृद्धभत्ता बुझ्न गाह्रो हुने बृद्धबृद्धाहरुलाई माडी ७ का वडाध्यक्ष चन्द्रा बानियाँले घरघरमै पुगी भत्ता रकम उपलब्ध गराउन सहजिकरण गर्नुभएको छ । वडाध्यक्ष बानियाँले बैंकका कर्मचारीहरु सहित लाभग्राहीहरुको घरघरमै

जनता समाजवादी पार्टी चितवनका अधिकांश सदस्यहरू माओवादी केन्द्रमा समाहित

चितवन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको चितवन जिल्ला समितिका अधिकांश सदस्यहरू माओवादी केन्द्रमा समाहित भएको छ । जसपाका केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रेम भुजेलसहित जिल्ला कमिटीका अधिकांश सदस्यहरू