प्रदेशसभातर्फ चितवन ३(ख) मा नेकपा (माओवादी केन्द्र)का ठाकुर प्रसाद ढकाल बिजयी
चितवन । प्रदेशसभा निर्वाचन अन्तरगत चितवन ३(ख) मा लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का ठाकुर प्रसाद ढकाल बिजयी हुनुभएको छ । ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा उम्मेदवार रिना गुरुङ र नेकपा (एमाले)का उम्मेदवार
प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी
चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी हुनुभएको छ । रा.प्र.पा.का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका पाण्डेले लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा. भोजराज
नेपाली पात्रोमा अब मनपर्ने रेडियोको कार्यक्रम सुन्दै अनलाइन समाचार पढ्न सकिने
काठमाडौं । नेपाली पात्रोमा नयाँ अपडेट आएको छ । कम्पनीले ‘अद्भूत रेडियो’ (रेडियो पनि अनलाइन समाचार पनि) भन्ने थिममा आईओएस तथा एन्ड्रोइड दुवैका लागि नयाँ अपडेट सार्वजनिक गरेको हो । यो अपडेटमा देशभर र
विवाह पञ्चमीको अवसरमा माडीको अयोध्याधाममा श्रीराम र सीताको विवाह समारोह हुने
चितवन । आसन्न विवाह पञ्चमी पर्वको अवसरमा मंसिर १२ गते माडीको अयोध्याधाममा श्रीरामचन्द्र र सीताको पूजा आराधना तथा भजन कीर्तन र विवाह समारोह हुने भएको छ । पूजा व्यवस्थापन समिति अयोध्याधामको आयोजनामा पञ्चेबाजा र
प्रदेशसभा निर्वाचन अन्तरगत चितवन २(क) मा एमाले उम्मेदवार कृष्ण सिलवाल बिजयी
चितवन । प्रदेशसभा निर्वाचन अन्तरगत चितवन २(क) मा एमाले उम्मेदवार कृष्ण सिलवाल बिजयी हुनुभएको छ । सो निर्वाचन क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार घनश्याम दाहाल अविनाशलाई १२४० मतान्तरले पराजित गर्दै
प्रदेशसभा चितवन ३ (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिर बहादुर (ज्ञानुजंग) तामाङ बिजयी
चितवन । प्रदेशसभा अन्तरगत चितवन क्षेत्र नं. ३ (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिर बहादुर (ज्ञानुजंग) तामाङ बिजयी हुनुभएको छ । बिहीबार बिहान ३ः३० बजे सकिएको सो प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अनुसार १७८१३ मत पाएर
देशैभर चासोका साथ हेरिएको चितवन क्षेत्र नं. २ मा रवि लामिछानेको अग्रता कायम
चितवन । देशैभर चासोका साथ हेरिएको चितवन क्षेत्र नं. ३ मा रवि लामिछानेले अग्रता लिनुभएको छ । पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति समेत रहनुभएका लामिछानेले ४००७ मत पाउनुभएको छ । यस्तै
चितवन क्षेत्र नं. ३ को मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी का बिक्रम पाण्डेको अग्रता कायम
चितवन । चितवन क्षेत्र नं. ३ को मतगणना जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बिक्रम पाण्डेको अग्रता निरन्तर कायम रहेको छ । पछिल्लो मतपरिणाम अनुसार पाण्डेले ४७७० मत ल्याउनुभएको छ । यस क्षेत्रमा
बिप्लव नेकपाद्वारा चितवनको एक मतदान केन्द्रमा आगजनी, मतदान रोकियो (ब्रेकिङ)
चितवन । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनको एक मतदान केन्द्रमा आगजनी गर्दा मतदान रोकिएको छ । पूर्वी चितवनको राप्ती-८, ब्रह्मस्थान मतदान केन्द्रमा नेकपा सम्बद्ध नेता कार्यकर्ताहरुले मतदान केन्द्र र मतपेटिकामा आगजनी गरेका हुन्