Post By: स्वदेश न्यूज डेस्क

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा माडीमा अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण

माडी, चितवन । रोटरी क्लब अफ नारायणी मिड टाउनले माडीमा अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरेको छ । विभिन्न रोटरी क्लबहरुको सहयोगमा रोटरी क्लब अफ नारायणी मिड टाउनले माडी नगरपालिका वडा नं. २, ३,

बिप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी)द्वारा माडीका नगरप्रमुखलाई ज्ञापन पत्र

चितवन । नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा सम्बद्ध अनेरास्ववियू (क्रान्तिकारी) माडी नगर समितिले विविध शैक्षिक मागहरु राखी नगर-प्रमुखलाई ज्ञापन पत्र पेश गरेको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतो लाई हस्तान्तरित ज्ञापन पत्रमा संविधान

चितवन राष्ट्रिय निकुञ्जभित्र एक कार दुर्घटना हुँदा दुईजना घाइते

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र एक कार दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । माडीबाट भरतपुरतर्फ जाँदै गरेको प्रदेश ३ ०१ ०२३च. ५९७७ नम्बरको कार आफै अनियन्त्रित भई पल्टिएको हो । निकुञ्जभित्र सुबिधाप्राप्त

मध्यम गतिमा समुदायमा फैलिँदै गएको कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन । मध्यम गतिमा समुदायमा फैलिँदै गएको कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । लामो अन्तरालपछि पूर्वी चितवनको खैरहनी नगरपालिकाका स्थायी बासिन्दा, ४७ वर्षीय एक पुरुष संक्रमितको कोरोनाका कारण ज्यान गएको हो

माडी नगरपालिकाद्वारा स्वयम्-सेवक शिक्षक रोष्टरमा सुचिकरणका निम्ति आवेदन आह्वान

चितवन । माडी नगरपालिकाले स्वयम्-सेवक शिक्षकका रुपमा शिक्षण सेवा गर्न ईच्छुकहरुलाई सुचिकरणका निम्ति आवेदन आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल हस्ताक्षरित वक्तव्यमा स्वयम्-सेवक शिक्षकको रोष्टर सूचिमा समावेश हुन चाहनेहरुबाट निवेदन

चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँड्न सुरु

चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँड्न सुरु भएको छ । निकुञ्जले पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, माडी-१, बरुवा चितवनलाई कसरादेखि बनकट्टास्थित रीउ पुलसम्म सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी

माडी नगरपालिकाद्वारा कृषकहरुलाई राहत : लागतको ५ प्रतिशतमा कृषि वीमा कार्यक्रम

चितवन । माडी नगरपालिका कृषि शाखाले नगरवासी कृषकहरुलाई मात्र ५ प्रतिशत लागतमा कृषि वीमाको कार्यक्रम ल्याएको छ । कृषि शाखाले चालू आर्थिक बर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अन्तरगत कृषकले तिर्नुपर्ने कूल रकममा ८० प्रतिशत

खेल र सामाजिक क्षेत्रमा सक्रिय स्टार स्पोर्टस् क्लब, बरुवाको अध्यक्षमा लालकाजी क्षेत्री चयन

खेल र सामाजिक सेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय संस्था स्टार स्पोर्टस् क्लब, माडी-१, बरुवाको अध्यक्षमा लालकाजी क्षेत्री चयन हुनुभएको छ । माडीको गोद्धक क्षेत्रमा सम्पन्न क्लबको २७औ साधारणसभा (बार्षिकोत्सव) तथा सातौं अधिवेशनबाट क्षेत्रीको अध्यक्षतामा

माओवादी केन्द्र निकट ‘नेपाल बुद्धिजीवी सङ्गठन’को माडी नगर अध्यक्षमा भागिरथ बस्याल

चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध ‘नेपाल बुद्धिजीवी सङ्गठन’को माडी नगर अध्यक्षमा भागिरथ बस्याल चुनिनुभएको छ । माडी क्याम्पस, बसन्तपुरको सभाहलमा शनिवार सम्पन्न प्रथम नगर भेलाबाट बस्यालको अध्यक्षतामा २९ सदस्यीय नगर कार्यसमिति चयन भएको