Post By: स्वदेश न्यूज डेस्क

माडीका विभिन्न गाउँ ठाउँमा सरसफाई अभियान सञ्चालित

डेङ्गु रोगको प्रकोप बढ्दै जाँदा माडीका विभिन्न गाउँठाउँमा सरसफाई अभियान सञ्चालन गरिएका छन् । माडीको दिवानगर, कीर्तनपुर, चिरौली, गर्दी, कीर्तनपुर, माथिल्लो देबेन्द्रपुर, राईटोल, कान्तिपुर, खरकट्टा, शिवद्वार, कृष्णनगर, बगहीँ लगायतका गाउँहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको

अन्तर विद्यालय हाजिरी जवाफमा दक्षिण कालीका विद्यालयको टोली पहिलो

५५ औं राष्ट्रिय बालदिवसको अवसरमा माडीको दक्षिण अयोध्यापुरीमा सञ्चालित अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा दक्षिण कालीका आधारभूत विद्यालय देबेन्द्रपुरको टोली पहिलो भएको छ । प्रतियोगितामा आयोजक समेत रहेको दक्षिण अयोध्यापुरी आधारभूत विद्यालयको टोली दोश्रो

लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानको पहिलो चरण पुरा

डेङ्गु रोगको प्रकोप फैलिरहँदा माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान आज तेश्रो तथा अन्तिम दिन समेत जारी रह्यो । अभियानका क्रममा आज माडी नगरपालिका वडा नं. ३,

माडीको देउता खोलामा बाढी, ७० बर्षीया बृद्धा सोमी बोटलाई बगायो

माडीको पाण्डवनगरस्थित देउता खोलामा बाढी आउँदा एक स्थानीय बृद्धालाई बगाएको छ । साँझपख बर्षा हुँदा बाढीग्रस्त भएको देउता खोलाले माडी नगरपालिका-१ निवासी अन्दाजी ७० बर्षीया सोमी बोटलाई बगाएको हो । बाढीले बगाएकी बोटको अवस्था

देबेन्द्रपुर बजार व्यवस्थापन समितिको अध्यक्षमा विनोद सुवेदी

माडीको उदाउँदो व्यवसायिक केन्द्रका रुपमा चिनिएको देबेन्द्रपुर बजारमा बजार व्यवस्थापन समितिको अध्यक्षमा विनोद सुवेदी चुनिनुभएको छ । शनिवार साँझपख सम्पन्न बजारबासीहरुको बैठकले देबेन्द्रपुर बजार व्यवस्थापन समिति पुनर्गठन गरेको हो । ९ सदस्यीय सो समितिको

जिल्ला लीग फुटबलमा बसन्तपुर युनाइटेडले गीतानगर ब्वाइजसंग अंक बाँड्यो

जिल्ला लीग फुटबल प्रतियोगितामा सहभागिता जनाएको माडीको बसन्तपुर युनाइटेड क्लबले गीतानगर ब्वाइजसंग अंक बाँडेको छ । सौराहामा जारी सो प्रतियोगिताको समूह चरणको खेलमा बसन्तपुर युनाइटेड क्लब र गीतानगर ब्वाइजले निर्धारित समयमा २-२ गोलको बराबरी

माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको सर्च एण्ड डिस्ट्रोए अपरेशन जारी

डेङ्गु रोगको प्रकोप फैलिरहँदा माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको ‘सर्च एण्ड डिस्ट्रोए अपरेशन’ जारी रहेको छ । अभियानका क्रममा आज (शनिवार) माडी नगरपालिका वडा नं. १, २ र ४ मा लामखुट्टेको लार्भा खोजी

नमुना छात्रबासमा संरक्षित बालबालिकाहरुलाई सहयोग गर्ने क्रम बढ्यो

माडीको लक्ष्मीनिवासस्थित नमुना छात्रबासमा संरक्षित अनाथ तथा बिपन्न बालबालिकाहरुले सहयोगी हातहरुको सहयोग पाउन थालेका छन् । छात्रबासमार्फत आवासीय रुपमा निःशुल्क पढ्दै आएका करीब ४० जना अनाथ तथा बिपन्न एवं चेपाङ समुदायका बालबालिकाहरुलाई माडी नगरपालिका

काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत माडीमा वडा भेलाहरू हुने

नेपाली काँग्रेसको हिमाल – पहाड – तराई – मधेश राष्ट्रिय जागरण अभियान अन्तरगत भदौ २९ देखि ३१ गतेसम्म माडी नगरक्षेत्रमा काँग्रेसको संयुक्त वडा भेलाहरु हुने भएका छन् । अभियानको क्रममा भदौ २९ गते आइतबार