Post By: स्वदेश न्यूज डेस्क

माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत आजको खेल स्थगित

माडीको बसन्तपुरमा जारी माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत आजको खेल स्थगित भएको छ । प्रतियोगिता अन्तरगत ठोरी स्पोर्टस् क्लब पर्सा र आयोजक बसन्तपुर युनाइटेड क्लब भिडिरहेकोमा हावाहुरी चल्न थालेसंगै मौसमी प्रतिकूलताका कारण

माडी कल्याणपुरमा गएराती राजन दाहालको परालको टौवामा आगलागी

माडी नगरपालिका वडा नं. ६, कल्याणपुरमा गएराती राजन दाहालको परालको टौवामा आगलागी भएको छ । राती करीब ९ः३० मा सुरु भएको आगलागी करीब ४ घण्टा ३० मिनेटको प्रयासपश्चात आज बिहान ०२ः१० मा नियन्त्रणमा आएको

माडीमा गत शैक्षिक बर्षको समीक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

माडी नगरपालिकाको आयोजनामा गतबर्ष २०७५ सालमा पुरा भएको शैक्षिक सत्रको समीक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरुले शैक्षिक गुणस्तर बढाउन सर्बपक्षीय सहकार्यमा जोड दिएका थिए । त्यसैगरी पठन पाठनकाृ भाषा

माडीका माछापालक कृषकहरुद्वारा माछाको खुद्रा बजार मुल्य निर्धारित

माडीका व्यवसायिक माछापालक कृषकहरुले माछाको मुल्य निर्धारण गरेका छन् । मत्स्य व्यवसायी संघ माडीको बैठकबाट निर्धारण गरिएको माछाको नयाँ खुद्रा बिक्री आज बैशाख २ गतेबाट कार्यान्वयनमा आएको हो । माछाको नयाँ मुल्यसुची अनुसार रहु,

आधारभूत विद्यालय बघौंडाद्वारा विद्यार्थी बचत कोष कार्यक्रम सुरू

नयाँ शैक्षिक सत्रको सुरुवातसंगै माडी नगरपालिका-३, बघौंडास्थित आधारभूत विद्यालय बघौंडाले विद्यार्थीको नाउँमा बचत कोष कार्यक्रम ल्याएको छ । कार्यक्रम अन्तरगत, विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरुबाट मासिक न्यूनतम् रु १०० अनिवार्य बचत उठाइनेछ । विद्यार्थीहरुले

सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थी भर्ना अभियान – २०७६ सुरु

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु-याऔं भन्ने नारासहित माडीका सामुदायिक विद्यालयहरुमा विद्यालय स्वागत तथा नयाँ विद्यार्थी भर्ना अभियान २०७६ सुरु भएको छ । माडीमा रहेका आधारभूत तहदेखि माध्यमिक तहसम्म सञ्चालनमा रहेको सम्पूर्ण

माडीको बसन्तपुरमा माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता – २०७६ सुरु

माडीको बसन्तपुरमा माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता – २०७६ सुरु भएको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले गोल्डकप फुटबलको उद्घाटन गर्नुभएको हो । उद्घाटन पश्चात उद्घाटन खेल हेटौंडा फुटबल एकेडेमी हेटौंडा र

चैतेदशैं गोद्धक मेलाको उद्घाटन भोलि चैत २९ गतेका लागि सारियो

गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा आयोजित चैतेदशैं गोद्धक मेलाको उद्घाटन कार्यक्रम भोलि चैत २९ गतेका लागि सारिएको छ । आज हुने भनिएको मेला उद्घाटनको तयारी पुरा भइनसकेकाले मेलालाई एकदिन पछि, भोलिबाट सुरु हुने गरी सारिएको

दिवाकर स्मृति प्राविधिक शिक्षालयको नयाँ भवनको शिलान्यास

दिवाकर स्मृति प्राविधिक शिक्षालयको नयाँ भवनको शिलान्यास गरिएको छ । बिज्ञान, प्रविधी तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेल, पूर्व शिक्षामन्त्री धनीराम (डि.आर.) पौडेल र माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो