नमुना छात्रवासका अनाथ विद्यार्थीहरुलाई सहयोग स्वरुप खाना खुवाउन सुरु
माडीको लक्ष्मीनिवासस्थित नमुना छात्रवासमा रहेका अनाथ र बिपन्न विद्यार्थीहरुलाई सहयोगस्वरुप खाना खुवाउने क्रम सुरु भएको छ । करीब चालिस जनाको संख्यामा रहेका अभिभावकविहीन विद्यार्थीहरुलाई पहिलोपटक युवा समाजसेवी श्रीप्रसाद दवाडीको सौजन्यमा खाना खुवाउने क्रम प्रारम्भ
बाँदरझुलामा जारी तीज कपको उपाधी वनशक्ति युवा क्लब, ठोरीलाई
युवा दर्शन समाज क्लवको आयोजनामा बाँदरझुलामा सञ्चालित तीज कप फुटबलको उपाधी वनशक्ति युवा क्लब, टाउन, ठोरीले उचालेको छ । सोमबार सम्पन्न फाइनलमा वनशक्तिल युनाइटेड क्लब बाँदरझुलालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरी उपाधी उचालेको
नेपाली महिलाहरूको महान चाड हरितालिका तीज मनाइँदै
नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज सोमबार मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र
तीज कपमा उपाधीका लागि बाँदरझुलाको युनाइटेड र ठोरीको बनशक्ति भिँड्ने
माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबल प्रतियोगितामा आइतबार बसन्तपुर युनाइटेड क्लब बिजयी भएको छ । बसन्तपुर युनाइटेडले ज्ञानज्योति युवा क्लब, भैरवपुरलाई १-० ले पराजित गरेको हो । तर, खेल सकिएसंगै ज्ञानज्योतिले बसन्तपुर युनाइटेडका
पूर्वाधार विकास मन्त्रालयद्वारा माडीमा सडक कालोपत्रेका २ योजना स्वीकृत
प्रदेश नं. ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जारी आर्थिक बर्षमा माडी नगरक्षेत्रमा सडक कालोपत्रेका लागि २ वटा योजनाहरु स्वीकृत गरेको छ । माडी नगरपालिका वडा नं. ८ को बैकुण्ठ चोकबाट बैकुण्ठेश्वर मन्दिर पुग्ने
बैंकहरुको सर्भर ह्याक भएको आशंका, १६ वटा बैंकका एटीएम कार्ड चल्न बन्द
नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)को सर्भरमा राखिएका वाणिज्य र विकास बैंकको सर्भरमा समस्या देखिएको छ । सर्भर डाउन भएका १६ वटा बैंकका मास्टर कार्ड, भिजा कार्ड र एटीएम कार्ड चलेका छैनन् । शनिबार रातीबाट
डेंगू र स्क्रबटाइफसको संक्रमण बढ्दो, दिउँसो टोक्ने लामखुट्टेबाट बच्न सुझाव
चितवन लगायत देशका विभिन्न स्थानहरुमा डेंगू र स्क्रबटाइफसको संक्रमण बढ्दै गएको देखिएकोले यसबारे सतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् । चितवन र रौतहटमा डेंगू र स्क्रबटाइफसका कारण यसअघि तीन जनाको मृत्यु भइसकेको छ ।
रेबिका बाल प्रतिष्ठानद्वारा असोज ९ देखि १९ गतेसम्म दशैं महोत्सव – २०७६ हुने
रेबिका बाल प्रतिष्ठान, नारायणगढको आयोजनामा दशैं महोत्सव-२०७६ हुने भएको छ । दशैंको अवसर पारी नारायणी किनारको प्रदर्शनी चौरमा दशैं महोत्सव हुने भएको हो । आउँदो असोज ९ देखि १९ गतेसम्म महोत्सव सञ्चालन हुने र
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट, छरछरेका प्रमुख प्रकाश पाण्डेको सरुवा
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट, छरछरेका प्रमुख प्रकाश पाण्डेको सरुवा भएको छ । पाण्डेको स्थानमा सशस्त्र प्रहरी नीरिक्षक थकाली चौधरी (थारु) ले जिम्मेवारी सम्हाल्नुहुनेछ । उहाँ पर्वत २५ नम्बरबाट सरुवा भई माडी आउनुभएको