स्टार कपमा बुधबार बुद्धज्योति र जनआस्था युवा क्लब विजयी
बाँदरझुलामा जारी तीज कपमा भने तमु समाज कल्याणपुर र तमु ब्वाईज ठोरी विजयी माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा बुधबार बुद्धज्योति युवा क्ल्ब सितलपुर र जनआस्था युवा क्लब, बसन्तपुर विजयी भएका छन् ।
माडीका बालविकास सहयोगी कार्यकर्ताले रू. ४००० प्रोत्साहन भत्ता पाउने
माडी नगर क्षेत्रमा कार्यरत बालविकास सहयोगी कार्यकर्ताहरुले थप रु २ हजार प्रोत्साहन रकम पाउने भएका छन् । माडी नगरपालिकाले जारी आर्थिक बर्षमा बालविकास सहयोगी कार्यकर्ताहरुका लागि साविक पाउँदै आएको रु २ हजार प्रोत्साहन रकममा
स्टार कपमा मंगलबार साहारा र बसन्तपुर युनाईटेड विजयी
बाँदरझुलाको तीज कपमा भने वनशक्ति ठोरी, युवा जागृति ठोरी र प्लट नं. ६ बाँदरझुला विजयी माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा मंगलबार साहारा युवा क्लब, ब्रम्हपुरी र बसन्तपुर युनाईटेड क्लव ‘ए’ विजयी भएका
नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा माडीक्षेत्रमा त्यसको सरगर्मी बढ्दो
हिन्दु नारीहरुको महान चाड तीज नजिकिँदै गर्दा देशका अन्य ठाउँहरुसंगै माडी उपत्यकामा पनि सो पर्वको सरगर्मी बढ्न थालेको छ । तीज आउन करीब एक साता बाँकी रहँदा बजारमा तीजको खरिदारी बढेको छ भने विभिन्न
हजारौं समर्थकहरुलाई सम्बोधन गर्दै पत्रकार लामिछानेद्वारा धन्यवाद ज्ञापन
पत्रकार रवि लामिछानेले नारायणगढस्थित नारायणी नदी किनारमा हजारौं समर्थकहरुलाई सम्बोधन गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ । पुडासैनी प्रकरणमा पक्राउ परेसँगै चितवनमा उहाँको समर्थनमा ११ दिनसम्म अनवरत ठूलो प्रदर्शन भएकोमा उहाँले धन्यवाद सभामार्फत नागरिकहरुलाई कृतज्ञता
रविको पत्रकार सम्मेलन : सामाजिक न्यायका लागि थप शसक्त रुपले लाग्ने भनाई
चितवन प्रहरीको हिराशतबाट सोमबार साँझ हिरा हुनुभएका पत्रकार रवि लामिछानेले सामाजिक न्यायका लागि थप शसक्त रुपले लाग्ने बताउनु भएको छ । अहिलेको जनसमर्थनले आफुलाई थप उत्साहित र जिम्मेबार बनाएकाले आगामी कार्यक्रमहरु निकै गुणा शसक्त
रवि लामिछानेले आज नारायणगढमा समर्थकहरुलाई सम्बोधन गर्नुहुने
चितवन जिल्ला अदालतबाट ससर्त रिहाई हुनुभएका पत्रकार रवि लामिछानेले आम समर्थकहरुलाई आज सम्बोधन गर्नुहुने भएको छ । नारायणी नदी किनारको प्रदर्शनी मैदानमा दिउसो २ बजे लामिछानेले आम समर्थकहरुलाई सम्बोधन गर्नुहुने भएको हो । यसअघि
पत्रकार रवि लामिछाने धराैटीमा छुटेसंगै समर्थकहरुद्वारा खुसीयाली प्रकट
चितवन जिल्ला अदालतले पाँच लाख रुपैंया धरौटीसहित तारिखमा रिहा गरेसंगै पत्रकार रवि लामिछानेका समर्थकहरुले चितवनमा खुसीयाली मनाएका छन् । लामिछाने पक्राउ परेसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए । उहाँको
सोमबार स्टार कप फुटबलमा तीन र तीजकप फुटबलमा दुई खेल सम्पन्न
माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलको तेस्रो दिनका खेलहरुमा माडी-६ कल्याणपुरको ‘बी’ समूह, ज्ञान ज्योति युवा क्लव भैरवपुर र नाजिल माडी नगरपालिका-२ विजयी भएका छन् । पहिलो खेलमा इन्टर मिलन क्लब लाई ३-१