अपाङ्गता उत्थान समन्वय समितिद्वारा कानुनी सचेतना सम्बन्धी प्रशिक्षण सम्पन्न
माडी नगर अपाङ्गता उत्थान समन्वय समितिको आयोजनामा एक दिने कानुनी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा माडी नगर क्षेत्रमा रहेका करीब ५० जना फरक क्षमतायुक्त माडीबासीहरुको सहभागिता रहेको थियो । माडी
माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरु हुँदै
मध्यपूर्वी माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरुवात हुने भएको छ । कान्तिपुर गाउँबासीहरुले सूर्योदय कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत सामुहिक खेती गर्न लागेको स्थानीयबासी तथा अभियन्ता शिवजी गायकले स्वदेश एफ.एम.लाई जानकारी
मृगौलापीडित पूर्व सैनिकलाई भूतपूर्व सैनिक संगठनको आर्थिक सहयोग
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संगठन माडी इकाई समितिले मृगौलापीडित पूर्व सैनिक मनोज चौधरीलाई आर्थिक सहयोग गरेको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संगठनका सदस्य रहनुभएका मृगौला पीडित चौधरीलाई नगर रु १९ हजार ७ सय
होलीको अवसरमा विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो सहित)
नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा आज मध्यान्ह १२ बजेबाट दिउँसो ३ः३०
होली पर्वको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधी माडी १ लाइ
होली पर्वको अवसर पारी पूर्वी माडीको कृष्णनगरमा आयोजित होलीकप भलिबलको उपाधी माडी नगरपालिका १ सेरुवाले हात पारेको छ आज सम्पन्न फाइनल खेलमा माडी नगरपालिका ९ कृष्णनगरलाई २-१ को सेटमा पराजित गर्दै माडी १ सेरुवा
१७ औं होलीकप फुटबलको उपाधी आयोजक गौरीशंकर युवा क्लबलाइ
१७ औं होलीकप फुटबल प्रतियोगिताको उपाधी आयोजक गौरीशंकर युवा क्लब ए ले उचालेको छ । आज दिउँसो सम्पन्न फाइनल खेलमा बसन्तपुर युनाइटेड क्लब ए लाई टाइब्रेकरमा पराजित गर्दै गौरीशंकर युवा क्लब, गौरीनगरले उपाधी चुमेको
होलीको अवसरमा बसन्तपुरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजित
नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा भोलि चैत्र ७ गते मध्यान्ह १२
शोक पाठकको अध्यक्षतामा माडी ६ स्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समिति गठन
माडी नगरपालिका वडा नं. ६ मा वडास्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समिति गठन गरिएको छ । अशोक पाठकको अध्यक्षतामा वडास्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा नेत्र प्रसाद ओझा,
अमेरिकी सरकारद्वारा प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी
अमेरिकी सरकारले माडी क्षेत्रका सांसद समेत रहनुभएका नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि ‘नो इन्भेष्टिगेशन’को सर्कुलर जारी गरेको छ । नो इन्भेष्टिगेशन सर्कुलर जारी भएसंगै अमेरिकी सरकारका कुनै पनि निकायले कुनैपनि खालको