स्टार कपमा अाज बसन्तपुर युनाइटेड ‘ए’ स्टार स्पोर्टसको भेट्रान बिजयी
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज छैठौं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेल दिउँसो १:३० बजे गतबर्षको स्टार कप विजेता बसन्तपुर युनाइटेड क्लब ए
माडी नगरपालिकाद्वारा बाँदरझुलामा बाटो निर्माण कार्य शुरु गरिँदै
सुदुरपुर्वी माडीको बाँदरझुलामा आजदेखि सवारीसाधन आवतजावतमा सहजताको लागि बाटो बनाउने काम शुरु हुने भएको छ । माडी नगरपालिकाको टोली नगरप्रमुख ठाकुरप्रसाद ढकाल सहित आज (भदौ २१ गते) बाँदरझुला जाने भएको छ । चाडपर्व नजिकिँदै
माडीको बाँदरझुला क्षेत्रमा लगातार १० दिनदेखि मोबाइल सम्पर्क अवरुद्ध
माडीको बाँदरझुला क्षेत्रमा लगातार १० दिनदेखि मोबाइल सम्पर्क अवरुद्ध भएको छ । बाँदरझुलास्थित आधारभूत विद्यालयको छतमा रहेको नेपाल टेलिकमको टावरले जि.एस.एम. प्रविधीको मोबाइल र टु जी डाटा उपलब्ध गराउँदै थियो । सोलार प्रणालीबाट चल्ने
माडी नगरको आ.व. २०७४/७५ को बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न
माडी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बसन्तपुरले हिजो आर्थिक वर्ष २०७४/७५ को बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मध्यपूर्वी माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेको सभाकक्षमा सम्पन सो कार्यक्रममा नगरप्रमुख ठाकुर प्रसाद ढकालको
पूर्वी माडीको कृष्णनगरमा हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश
पूर्वी माडीको कृष्णनगर क्षेत्रमा गएराती पनि हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश गरेको छ । माउ सहितका करीब १५ वटा हात्तीहरुको झुण्ड एकसाथ राती करीब ११:३० बजे बस्ती प्रवेश गर्दा स्थानीयबासीहरु त्रस्त भएका
माडीकाे भाडा बढेसंगै चितवनका अन्य रुटमा अनधिकृत भाडा बढेको गुनासो
नारायणगढ माडी ठोरी हुलाकी सडक खण्डमा सञ्चालित सार्वजनिक बसहरुले यात्रु भाडा बढाएसंगै चितवनका अन्य रुटमा पनि बिना अनुमती सवारी भाडा बढेको गुनासो उठेको छ । माडीको बाटो बिग्रिएको र पुलहरु भत्केको देखाउँदै यातायात व्यवसायीहरुले
स्टार कपमा चिरौली युनाइटेड, जनआस्था र सिएफसी दाेश्राे चरण प्रवेश
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज पाँचौ दिनका लागि निर्धारित ३ वटा खेलहरु सम्पन्न भएका छन् । यो संगै प्रतियोगिताको पहिलो चरणका खेलहरुको श्रृङ्खला पुरा भएको छ । भोलिदेखि दोश्रो
मानव बेचबिखन तथा ओसारपोसार बिरुद्ध अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
मानव बेचबिखन तथा ओसारपोसार बिरुद्धको १२ औं राष्ट्रिय दिवशको अवसरमा मंगलबार एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।“संघीयताको महत्वपूर्ण सार, मानव बेचबिखन अन्त्यका आगि जिम्मेवारी र सहकार्य सहित गरौं खबरदार” भन्ने नारासहित माडी नगरपालिकाको
माडीमा स्वच्छ खानेपानी उपलब्ध गराउन सञ्चालित ४ दिने तालिम सम्पन्न
माडी नगरपालिका १ कल्याणपुर डाडागाउँमा स्वच्छ खानेपानि उपलब्ध गराउनका लागि सञ्चालित कल्याणपुर डाँडागाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समिति निमार्ण पुर्व तयारीको ४ दिने तालिम मंगलबार सम्पन्न भएको छ । वाइन टु वाटर नेपालले आयोजना