Post By: स्वदेश न्यूज डेस्क

नेवा राज समाज माडीको आयोजनामा परम्परागत गाइजात्रा पर्व मनाइयाे

नेवा राज समाज समिति माडीको आयोजनामा नेवार समुदायले परम्परागत रुपमा मनाउने गाइजात्रा पर्व मनाइएको छ । दिवंगत आफन्तको सम्झानामा स-साना बालबालिकाहरूलाई गाइको प्रतीकको रुपमा सिंगारेर तथा लाखे नाच गरेर गाइजात्रा पर्व मनाइएको हो ।

टोलसुधार समितिको अभियान अन्तर्गत माडीको बरुवामा बजार सरसफाई

टोलसुधार समिति बरुवाको नियमित सरसफाई अभियान अन्तर्गत आज माडीको बरुवामा बजार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिका वडा नं. १ को सहयोगमा सञ्चालित सो सामुहिक सरसफाई अभियानमा बरुवा बजारबासीहरुको सहभागिता रहेको थियो

माडीको गणेशकुञ्जमा गाउँलेहरूद्वारा सामुदायिक भवन निर्माण सुरु

पूर्वी माडीको गणेशकुञ्जमा सामुदायिक भवन निर्माण सुरु भएको छ । माडी नगरपालिका वडा नं. ९ को करीब १ लाख तथा बाँकी करीब २ लाख रुपैंया स्थानीय समुदायद्वारा जुटाउने गरी सामुदायिक भवन निर्माण सुरु गरिएको

बाघको आक्रमणबाट मृत्यु भएका जितबहादुर राईको अन्तिम संस्कार गरियाेे

बाघको आक्रमणमा परी मृत्यु भएका पुर्वी माडीको कान्छी बगहीका जितबहादुर राईको शनिबार अन्तिम संस्कार गरिएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका राईको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको थियो । बिहिबार

आज जनैपुर्णीमा, देशभर विधिपूर्वक जनै तथा राखी लगाएर मनाइदै

आज जनैपुर्णीमा अर्थात् रक्षाबन्धन । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । आज ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न

पोखरामा १४ वर्षिय बालिका मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

पोखरामा १४ वर्षिय बालिका मृत फेला परेकी छन् । विन्ध्यवासिनी माध्यामिक विद्यालय बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत १४ बर्षिया पुष्पा के.सी. मृत फेला परेकी हुन् । बिहीबार विद्यालयबाट फर्किएदेखि हराएकी पोखरा १९ लामौचारकी उनी

माडी १ कल्याणपुरमा खानेपानी उपलब्ध गराउन बहुपक्षिय सम्झौता

माडी नगरपालिका १ कल्याणपुर डाँडागाउँमा स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि कल्याणपुर डाँडागाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समिति, वाइन टु वाटर नेपाल र माडीका सरकारी निकायहरुबिच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा वाइन

नारायणगढ माडी ठोरी रूटकाे बसभाडा बढ्याे, प्रतिकिमि रू २.४५ कायम

नारायणगढ माडी ठोरी हुलाकी सडकमा चल्ने यात्रु बसको भाडा हिँजोदेखि बढेको छ । यातायात व्यवस्था विभाग अन्तरगतको यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरले हिजो एक सुचना प्रकाशित गरी सवारी भाडा बढेको जनाएको हो । समायोजित

बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु

बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु भएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका माडी नगरपालिका ९ अयोध्यापुरी कान्छी बगहीँका ५६ बर्षिय जितबहादुर राईको बाघको आक्रमणबाट मृत्यु भएको हो