शिक्षा खबर पोष्ट

चितवन सहायता कोष बेल्जियमद्वारा झोला तथा स्टेशनरी सामग्री वितरित

चितवन सहायता कोष बेल्जियमको आर्थिक सहयोगमा पुर्वी माडीको ४ वटा विद्यालयका १५१ जना विपन्न एवं जेहेन्दार विद्यार्थीहरुलाई मंगलबार झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । सामाजिक संस्था चितवन सहायता कोष बेल्जियम र चितवन

समाचार अायाे, सहयाेग अाएनः गाेविन्दबस्तीकाे चेपाङ छात्राबास

पुर्वी माडीको बगहीँस्थित आधारभुत विद्यालय गोविन्दबस्तीको छात्राबासमा बसेका चेपाङ विद्यार्थीहरुको बिषय चर्चामा आइरहेपनि अपेक्षित सहयोग भने जुट्न सकेको छैन । सहयोग नपाउँदा पुसको जाडोमा पर्याप्त न्यानो लुगा नहुनाका साथै खाद्यान्न सामग्रीको अभावमा चेपाङ विद्यार्थीहरुलाई

दिवाकर स्मृति विद्यालय, रमाइलोडाँडालाई स्कूलबस उपलब्ध

1 hr · माडी नगरपालिकाले दिवाकर स्मृति विद्यालय, रमाइलोडाँडालाई स्कूलबस उपलब्ध गराएको छ । विद्यालयको ब्लक ‘ए’ रमाइलोडाँडामा बिहीबार बिहान प्रार्थनासभाकै बिच एक संक्षिप्त कार्यक्रममार्फत बसको चाबी हस्तान्तरण गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख

माडीको ज.क मा.वि र दिवाकर स्मृति विद्यालय रमाइलोडाँडामा ४/४ कोठे भवनको शिलान्याश

जिल्ला आयोजना कार्यान्वयन इकाई – शिक्षा को सहयोगमा माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय र रमाइलोडाँडास्थित दिवाकर स्मृति विद्यालयमा ४/४ कोठे भवनको शिलान्याश भएको छ । दुईवटै भवनको बुधबार औपचारिक शिलान्यास गरिएको हो । दुबै

माडीको जनकल्याण मा वि.मा ४ कोठे भवन निर्माण हुने

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)को सहयोगमा माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा ४ कोठे भवन निर्माण हुन लागेको छ । भवनको बुधबार बिहान ११ बजे औपचारिक शिलान्यास हुन लागेको विद्यालयले जनाएको छ । विद्यालय प्राङ्गणमा

थ्री एन्जल्सद्वारा माडीका विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन

मानव बेचबिखन निवारणको अभियान चलाइरहेको थ्री एन्जल्स नेपालले माडीका विद्यालयहरुमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको छ । साेमबार माडीको बसन्तपुरमा रहेको माडी माध्यमिक विद्यालय, पिसल्याण्ड अंग्रेजी विद्यालय र खैरहनीमा रहेको खैरहनी माध्यमिक विद्यालयमा स्कूल तहको

नेपाल शिक्षक संघको प्रथम माडी नगर प्रतिनिधीसभा सम्पन्न

नेपाल शिक्षक संघको प्रथम माडी नगर प्रतिनिधीसभा शनिबार माडीको रामराज्यपुरमा सम्पन्न भएको छ । कर्णबहादुर स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न सो कार्यक्रममा संघमा आवद्ध माडीका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । नेपाल शिक्षक संघ माडीका

ब्रह्मज्योति आधारभुत विद्यालयलाई प्रोजेक्टर र विद्युतिय हाजिरी सामाग्री हस्तान्तरण

माडीको ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभुत विद्यालयलाई श्रव्यदृश्य समग्री प्रोजेक्टर र विद्युतिय हाजिरी सामाग्री हस्तान्तरण गरिएको छ । विद्यालयको अक्षयकोष व्यवस्थापन समितिद्वारा मंगलबार विद्यालयलाई सो सामग्रीहरु हस्तान्तरण गरिएको हो । विद्यालय ३ लाख २० हजार रुपैयाँमा

आधारभूत विद्यालय रतनी, माडी को तीनकोठे पक्की भवन निर्माण पुरा

माडीको रतनी गाउँस्थित आधारभूत विद्यालय रातनीको तीनकोठे पक्की भवन निर्माण पुरा भएको छ । पुरानो विद्यालयभन्दा करीब १ किलोमिटर दक्षिणतर्फ नयाँ ठाउँमा विद्यालय भवन निर्माण गरिएसंगै सो विद्यालय नयाँ ठाउँमा सर्ने भएको छ ।