माडीकाे बहुप्राविधिक शिक्षालयमा इञ्जिनियरिङ र पशुबिज्ञान अध्यापन हुने
माडीमा स्थापना हुन लागेको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा सिभिल इञ्जिनियरिङ र पशुबिज्ञान बिषयको अध्यापन हुने भएको छ । यी दुबै कार्यक्रम तीन बर्षे अवधीका हुने र सम्भव भएसम्म यसै शैक्षिक बर्षमा पढाई सुरुवात गरिने
सि.टि.इ.भि.टी.द्वारा माडीमा बहुप्राबिधिक शिक्षालय संचालन गर्ने निर्णय
प्राबिधिक तथा ब्यबसायिक तालिम परिषद् (सि.टि.इ.भि.टी.)ले माडीमा आगिंक शिक्षालयका रुपमा दिवाकर बहुप्राबिधिक शिक्षालय संचालन गर्ने निर्णय गरेको छ । सोमबार शिक्षा मन्त्रालयमा बसेको सि.टि.इ.भि.टीको बैठकले चितवनको माडी नगरपालिका क्षेत्रभित्र स्थापना हुनेगरी दिवाकर बहुप्राबिधिक शिक्षालय
माडीमा पहिलोपटक मार्किङ र ग्रेडिङ प्रणाली अनुसारकाे नतिजा प्रकाशन
नेपालको राष्ट्रिय परिक्षा बोर्डले ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेसंगै माडीका केहि विध्यालयहरुले समेत पहिलोपटक सो प्रणाली अनुसारकाे नतिजा प्रकाशन गरेका छन् । पिसल्याण्ड इङ्लीस सेकेण्डरी स्कुलले आज पहिलोपटक प्रथम त्रैमासिक परिक्षाको नतिजा ग्रेडिङ
दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय रहने स्थानका बिषयमा पुनः हानथाप सुरु
दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीमा बन्ने भएपछि सो शिक्षालय रहने स्थानका बिषयमा पुनः हानथाप सुरु भएको देखिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सि.टी.ई.भी.टी.)ले सो शिक्षालयका लागि करीब ५ बिगाहा जमीन आवश्यक
माडीको गर्दी सामुदायिक पुस्तकालयमा पाठकहरुको लहर बढ्दो
एक घर एक सदस्यको अवधारणा सहित माडीको बरुवा बजारमा स्थापित गर्दी सामुदायिक पुस्तकालयमा दैनिक सयौं पाठकहरुको घुइँचो लाग्न थालेको छ । माडीवासीहरुमा पढ्ने संस्कृतिको बिकास गरी शिक्षा, सुचना र ज्ञान प्रवाह गर्ने उद्देश्य सहित