चित्तल मारेको अभियोगमा चितवन रािष्ट्रय निकुञ्ज प्रशासनले माडीबाट नौ जनालाई पक्राउ
चित्तल मारेको अभियोगमा चितवन रािष्ट्रय निकुञ्ज प्रशासनले माडीबाट नौ जनालाई पक्राउ गरेको छ । एक साताअघि गतबर्ष चैत ३० गते चित्तलको सुकुटी खाएको भन्दै निकुञ्जको संयुक्त गस्तीटोलीले उनीहरुलाई पक्राउ गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत
वाइन टु वाटर नेपालद्वारा माडीका स्वास्थ्य संस्थाहरुलाई फिल्टर सहित आधारभूत स्वास्थ्य सामग्रीहरु प्रदान
माडी क्षेत्रमा शुद्ध पिउने पानी र सरसफाईको परियोजनाहरु सञ्चालन गरिरहेको वाइन टु वाटर नेपालले माडीका स्वास्थ्य संस्थाहरुलाई फिल्टर सहित आधारभूत स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । माडीमा रहेका अस्पताल, स्वास्थ्य चौकी, नगर स्वास्थ्य क्लिनिक
लकडाउनका कारण रोकिएको माडीको हुलाकी सडक कालोपत्रे गर्ने कार्य बैशाख ४ गतेबाट
लकडाउनका कारण रोकिएको माडीको हुलाकी सडक कालोपत्रे गर्ने कार्य बैशाख ४ गतेबाट सुचारु हुने भएको छ । लकडाउन थप हुँदै जाने अवस्था देखा परेसंगै माडी नगरपालिकाले सडक कालोपत्रेको ठेकदार पक्षलाई काम सुचारु गर्न आग्रह
क्वारेन्टाइनमा बस्नेगरी नेपालभित्रै अलपत्र परिरहेका माडीबासीहरू माडी भित्रिन पाउने
नेपालभित्रै कहिँकतै कोहि माडीबासी अलपत्र परिरहेको भए माडी क्याम्पस भवनमा अनिवार्य क्वारेन्टाइनमा बस्नेगरी माडी भित्रिन दिइने भएको छ । माडी नगरस्तरीय कोरोना समन्वय समितिसंगै माडीका जनप्रतिनिधी र सरोकारवालाहरुको संयुक्त बैठकले धादिङ लगायतका स्थानमा केहि
लकडाउनकै बिच माडी ५ ब्रह्मपुरीमा शिवालय मन्दिर निर्माण कार्यमा तिब्रता
माडी नगरपालिका ५ ब्रह्मपुरीमा युवा तथा सामाजिक अगुवाहरूको सक्रियतामा सुरू भएको शिवालय मन्दिर निर्माण कार्यले तिब्रता पाएको छ । गत फागुन ३० गते शिलान्यास भई निर्माण सुरू गरिएको शिवालय मन्दिर तथा विश्वकर्मा सामाजिक भवनलाई
गड्डाचौकी नाका हुँदै माडी घर आइपुगेका युवाको कोरोना रिपोर्ट नेगेटिभ
पश्चिमी नेपालको गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरी माडी घर आइपुगेका एक १९ बर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सो नाका हुँदै नेपाल भित्रीएका एकजनामा कोरोना संक्रमण पुष्टी भएसंगै ती संक्रमित
प्रवासबाट माडी घर फर्किएका थप ६ जनालाई माडीमा होम क्वारेन्टाइनमा
प्रवासबाट माडी घर फर्किएका थप ६ जनालाई माडीमा होम क्वारेन्टाइनमा राखिएको छ । यो संगै माडी नगर क्षेत्रमा होम क्वारेन्टाइनमा रहनेको संख्या ९१ पुगेको छ । यसबाहेक एकजना बयस्कलाई भने माडी क्याम्पसमा खडा गरिएको
माडीका दुई युवाहरुद्वारा बिरामीलाई निःशुल्क गाडी उपलब्ध गराउन सुरू
माडीका दुई युवाहरुले बन्दाबन्दी (लकडाउन)को समयमा कोहि बिरामी भई अस्पताल जानुपर्ने भएमा आफ्नो गाडी निःशुल्क उपलब्ध गराउन सुरु गरेका छन् । बरुवा बजारमा एस.के. मोटर्स नामको व्यवसायिक कम्पनी सञ्चालन गरिरहनुभएका संजय महतो तथा पेशाले
माडीमा सञ्चालित घुम्ती रक्तदान शिविरमा ८५ जना रक्तदाता सहभागी
चितवनमा रगतको अभाव बढ्दै गएको सन्भर्दमा माडीमा सञ्चालित घुम्ती रक्तदान शिविरमा आज सोमबार ८५ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । सेरुवा, बरुवा र बसन्तपुरमा सञ्चालित रक्तदान शिविरहरुमा सहभागी भई ६ जना महिलासहित कुल ८५