देश-प्रदेश खबर पोष्ट

‘केपी ओली नेतृत्वकाे सरकार कम्युनिष्ट सरकार हाेइन’ : नेकपा नेता सन्देश

बिप्लव नेतृत्वको नेपाल कप्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका माडीका युवा नेता सन्देश पौडेलले प्रधानमन्त्री के.पी. ओली नेतृत्वको वर्तमान सरकार कम्युनिष्ट सरकार नभएको आरोप लगाउनुभएको छ । वर्तमान सरकारलाई कम्युनिष्ट नभई दलाल पुँजीपति वर्गको

माडीका जन्मसिद्ध नागरिकका सन्तानहरूले नागरिकता पाउन सकेनन्

जन्मका आधारमा नागरिकता पाएका माडीका मधेशी बाबुआमाका सन्तानहरूले अझैसम्म नागरिकता पाउन सकेका छैनन् । माडीमा तीन पुस्ता अगाडिबाट बसोबास गरिरहेका रतनी, खादरटोल, कल्याणपुर, पाकिस्तान टोल, बरुवा, बसन्तपुर लगायतका ठाउँमा बसोबास गरिरहेका मुख्यतः मधेशी मुलका

माडी नगरपालिका एकलौटी रुपमा अगाडि बढेको प्रतिपक्षी काँग्रेसकाे आरोप

नेपाली काँग्रेसले माडी नगरपालिका एकलौटी रुपमा अगाडि बढेको तथा संग कुनै सरोकार नराखेको आरोप लगाएको छ । स्वदेश एफ.एम.को दैनिक बहसमुलक कार्यक्रम स्वदेश बहसमा कुराकानी गर्दै नेपाली काँग्रेसका माडी नगर सभापति कोमलनाथ भुसालले नगरपालिका

‘ठोरी-केरुङ्ग लोकमार्ग : नेपालको लाईफ लाईन’ प्रचण्ड (भिडियो सहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले ठोरी-केरुङ्ग लोकमार्ग नेपालको लाईफ लाईनको रुपमा निर्माण हुने बताएका छन् । सोमबार प्रदेश नं २ अन्तर्गत पर्साको ठोरी गाँउपालिकाको छोटी नाका अवलोकन गर्न

बैचारिक बहस बिनाको एकताको बिरोध गर्दै माओवादी नेता आहुतिले पार्टी छाडे

विचार र सिद्धान्तमा छलफल नै नगरी एमाले र माओवादी केन्द्रबिच एकता हुन लागेको भन्दै माओवादी नेता विश्वभक्त दुलाल आहुतिले पार्टी छोडेका छन् । विगतमा एमालेले माओवादीमाथि र माओवादीले एमालेमाथि लगाएका आरोप र दस्तावेजमा उल्लेख

बबई नदीको भाले घडियाल गोहीले राप्ती तथा नारायणी नदीमा प्रजनन कार्य गर्ने

भाले घडियाल गोही विहीन राप्ती तथा नारायणी नदीमा बबई नदीबाट भाले घडियाल गोही ल्याई छोडिएको छ । उक्त भाले गोही नारायणी नदी र राप्ती नदीको दोभानभन्दा केही तल खोरिया मुहान क्षेत्रमा छाडिएको हो ।

चुनाव जितेपनि सांसद बन्न रेशम चौधरीले अदालती अवरोध पार गर्नुपर्ने बाध्यता

टिकापुर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खोजी गरिरहेका रेशम चौधरीलाई सांसद बन्न अदालती अवरोध पार गर्नुपर्ने भएको छ । कैलाली क्षेत्र नम्बर १ बाट पराकिलो मतान्तरसहित प्रतिनिधीसभाको चुनाव जितेका चौधरीले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग

देउवा सरकारले तोक्यो प्रदेश प्रमुखको जिम्मेवारी, जनप्रतिनिधीले सपथ लेलान ?

कामचलाउ बनिसकेको सरकारले तोकेको प्रदेश प्रमुखबाट सपथ नलिने वाम गठबन्धनको घोषणाका बिच देउवा सरकारले प्रदेश प्रमुखको जिम्मेवारी तोकेको छ । सोमवार बसेको मन्त्री परिषद् बैठकले निजामती प्रशासनका वरिष्ठ अधिकारीहरुलाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो

सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने निर्णय गरेको जनाएको छ । प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक सोमवार पेरिसडाँडामा बसेको बैठकले नयाँ सरकार गठन र पार्टी एकीकणसँगै