देश-प्रदेश खबर पोष्ट

तुलसीपुरमा बस दुर्घटना १६ जनाको मृत्यु, थप विवरण आउन बाँकी

दाङको तुलसीपुर उपमहानगरपालिका- ३ मा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीका अनुसार बस दुर्घटनामा १

प्रथम ठोरी महोत्सव-२०७५ को तयारी तीब्र

‘कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, यही पौष १२ देखि २२ गतेसम्म जाऔँ है ठोरी’ भन्ने मुल नारा सहित आयोजना भएको प्रथम ठोरी महोत्सव-२०७५ को तयारी तीब्र पारिएको छ । महोत्सवको विषयमा औपचारिक

चार बर्षभित्र चितवनका कुनैपनि बाटोलाई धुलोमैलो हुन नदिने प्रचण्डकाे दावी

माडी क्षेत्रबाट जननिर्वाचित संघीय साँसद समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई विकासको नमुना जिल्लाका रुपमा प्रस्तुत गर्ने भनाई दोहो¥याउनुभएको छ । माडी क्षेत्र समेटिने चितवन क्षेत्र नं. ३

कावासोती– १४ मा बस पल्टदा १ जनाको मृत्यु, २५ घाइते

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलवपुरको कावासोती– १४, झिनकी खोलामा अनियन्त्रित भइ पल्टदा १ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते छन् । काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस कावासोती–

स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चितवनमा एक जनाको मृत्यु

चितवनमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चनौलीबाट गितानगर तर्फ जाँदै गरेको ना ५२ प ६६५५ नम्वरको स्कुटर भरतपुर महानगरपालिका १४ विरेन्द्रचोकको भित्री सडकमा अनियन्त्रित भई पल्टेको हो ।

सुत्केरी लिएर फर्किंदै गरेको जीप पाल्पामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सुत्केरी लिएर फर्किंदै गरेको जीप पाल्पामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप गएराति सात बजेतिर आर्गिडाँडा ओढारे भन्ने स्थानमा दुर्घटना भएको

पुर्वमन्त्री पाण्डेविरुद्ध अनियमितता गरेको आरोपसहित विशेष अदालतमा मुद्धा दायर

माडी क्षेत्रका पूर्व सांसद एवं कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्व भूमिसुधार मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का बहालवाला उपाध्यक्ष समेत रहनुभएका नेता पाण्डेमाथि

जिल्लाभरी नदी तटबन्धनका लागि ४३ करोड रकम विनियोजित हुँदैगर्दा माडीका लागि कुनै योजना परेन

चितवन जिल्लाभरी नदी तटबन्धनका लागि ४३ करोड रकम विनियोजित हुँदैगर्दा यसपटक नदी कटान र बाढीले सर्बाधिक प्रभावित माडी क्षेत्रका लागि कुनै योजना परेकाे छैन । चितवन हुँदै बग्ने नदी, खोला र घोलमा जारी आर्थिक

मन्त्री दावा दोर्जे लामाद्वारा माडीका दुईवटा कृषि फर्महरुको उद्घाटन

कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बिहिबार माडीका दुईवटा कृषि फर्महरुको उद्घाटन गर्नुभएको छ । मन्त्री लामाले बिहीबार बिहान माडी नगरपालिका वडा नं. २ अवस्थित श्रमजीवी पाडा पाडी फर्मको उद्घाटन गर्नुभएको