विचार-ब्लग पोष्ट

ऐतिहासिक विषयबस्तुमा आधारित तीन दर्शनीय चलचित्रहरु

भियतनामी साहस र वीरताको प्रस्तुती : 1968 टनेल -याट्स अत्याधुनिक शस्त्रास्त्रले सुसज्जित साम्राज्यवादी अमेरिकी सेना विरुद्ध निशस्त्रप्रायः भियतनामी जनताले लडेको विश्वप्रसिद्ध सुरुङ् युद्धमा आधारित यथार्यपरक सन्तुलित चलचित्र हो – ‘1968 टनेल -याट्स’ । सन्

राजनैतिक विषयबस्तुमा आधारित तीनवटा हेर्नैपर्ने चलचित्रहरु

‘चे’ (अर्जेन्टाइन र गुरिल्ला) – एक क्रान्तिकारी मान्छेको जीवनगाथा विश्वभर र विशेषत ल्याटिन अमेरिकी देशहरुमा थोपरिएको सामाजिक, आर्थिक, राजनैतिक तथा साँस्कृतिक दासत्व, शोषण, उत्पीडन र असमानताको समूल अन्त्यका खातिर शसस्त्र विपुलको नेतृत्व गरेका क्रान्तिनायक

‘राम’ – नेकपा अवसानको पासवर्ड (सरिता तिवारी)

यतिखेर देशका प्रधानमन्त्रीले जुन ठाउँमाथि रामभूमिको दाबी गर्दै छन् र कोरोना महामारीका समस्त कोलाहलकै बीचमा पनि त्यहाँका जनप्रतिनिधिलाई फोन गरेरै बालुवाटार बोलाएर तुरुन्त मन्दिर बनाउने ‘आदेश’ दिएका छन्, त्यही ठाउँको बासिन्दा भएर एकपल्ट कसैले

सुन्दरता बाहिरी आवरण मात्रै नभएर एक अन्तरनिहीत शक्ति, क्षमता र प्रेरणा हो : सुष्मा

चितवन । माडीमा पाँच बर्षअघि, २०७३ सालमा सञ्चालित मिस माडी-२०१६ को ताज पहिरिएपछि उदाएको नाम हो, सुष्मा गुरूङ । माडी नगरपालिका-३ की स्थायी बासिन्दा उनी हाल भरतपुरमा बस्दै आएकी छिन् । बि.सं. २०६८ सालमा

समकालीन राष्ट्रिय परिवेशमा युवाहरुको भूमिकाबारे नविन अधिकारी

प्रख्यात रुसी बिद्वान भिसिली क्लिउचेस्कीले भनेका छन्, ‘इतिहासले कसैलाई केही सिकाउदैन, तर इतिहासबाट नसिक्नेलाई कठोर दण्ड मात्र दिन्छ’ । यसै उद्गारको पृष्ठभूमि अनि समकालीन राष्ट्रिय परिवेशमा हामी युवाहरुको भूमिकाबारे केही चर्चा गर्न चाहन्छु ।

मास्क सिलाई निःशुल्क वितरण गर्दै आउनुभएककी गीतादेवी बि.क.को कथा

कोरोना भाइरस संक्रमणको त्रास बढ्दै जाँदा बजारमा मास्कको माग अत्यधिक बढ्यो । सक्नेले किनेर लगाए तर कुसुमखोलाबाट आइ माडीको दिवानगरमा बसिरहेको चेपाङ र बोटे समुदायले भने अरुले लगाएको मास्क हेर्दै बस्नुपर्ने अवस्थामै रहे ।

चुनावी प्रतिवद्धताको बाटो बनाउने कि मेयरज्यू ? माेहन स्याङ्तानको ब्लग

दैनिकजसोको हात्ती आतंकको बाबजुद हामी ठोरी माडीको जंगल हुदै यात्रा गर्छौ । मृत्युको जोखिम मोल्दै जान मन नहुँदा नहुँदै पनि अत्यावश्यक कामले मोटरसाइकल, साइकल वा पैदलयात्रा गदी जंगल वारपार गर्नैपर्ने बाध्यता रहन्छ हामीलाई ।

‘यहाँ मर्ने त हामी गरिबहरु नै हो नि !’ (फिचर न्यूज)

शुकराम महतो माडीको एक माध्यमिक विद्यालयमा ९ कक्षामा पढ्दैछन् । स्कुलमा दोश्रो त्रैमासिक परीक्षा चलेको छ, तर उनी घरमा बसेर जाँचको तयारी गर्नुको साटो घर पछाडी रहेको निकुञ्ज छेउमा चिच्याउँदैछन् । उनको साथमा अरु

फुबर महतो एक किसान हुन् (फिचर)

फुबर महतो एक किसान हुन् । थारु जातका उनले चितवनको माडीस्थित पौहारी गाउँमा खेतीपाती गर्छन, बाख्रा पनि पाल्छन् । पहिले बाक्लो बस्ती रहेको उनको गाउँमा अहिले २-३ घरपरिवारको मात्रै बसोबास छ, बाँकी बसाइँ सरिसके