“प्रहरी जिवन, कथा र ब्यथा”
६ बर्ष भयो मैले मेरो कर्तब्यलाई अनुशासित भएर पूरा गर्न थालेको । नेपाल प्रहरीको जागिरमा कर्तब्य निभाईरहदा परिवार प्रतिको कर्तब्य चाहिँ भुलिरहेको हुन्छ । आखिर मेरो कर्तब्य घरमा पैसा पठाउनु मात्र त होईन ।
६ बर्ष भयो मैले मेरो कर्तब्यलाई अनुशासित भएर पूरा गर्न थालेको । नेपाल प्रहरीको जागिरमा कर्तब्य निभाईरहदा परिवार प्रतिको कर्तब्य चाहिँ भुलिरहेको हुन्छ । आखिर मेरो कर्तब्य घरमा पैसा पठाउनु मात्र त होईन ।
स्मार्ट पोखरिया सिटीका नेतृत्वकर्ता रहनुभएका नेपालकै कान्छो नगरप्रमुख दिपनारायण प्रसाद रौनियारले माडी नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नती हुन शुभकामना दिनुभएको छ । स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भका लागि वीरगंजका चर्चित पत्रकार ध्रुव अधिकारीसंग कुराकानी
बिप्लव नेतृत्वको नेपाल कप्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका माडीका युवा नेता सन्देश पौडेलले प्रधानमन्त्री के.पी. ओली नेतृत्वको वर्तमान सरकार कम्युनिष्ट सरकार नभएको आरोप लगाउनुभएको छ । वर्तमान सरकारलाई कम्युनिष्ट नभई दलाल पुँजीपति वर्गको
यथार्थवादी प्रगतिशील चलचित्र : इनोसेन्ट भोइसेज जनताको न्यायपूर्ण विद्रोह तथा आन्दोलन दमन गर्न साम्राज्यवादी अमेरिका र उसका पिछलग्गु सरकारहरु जस्तोसुकै हत्कण्डाहरु अपनाउन समेत पछि नपर्ने वास्तविकता प्रस्तुत गरेको छ स्पेनी भाषाको मेक्सिकन चलचित्र इनोसेन्ट
शिक्षकहरु मैनबत्ती हुन जो अरुको अँध्यारो हटाउने प्रयासमा आफै सकिन्छन, रित्तिन्छन । स्वप्न देखि बिपनीका पलपलमा आफ्ना शिष्य र बिद्यार्थीहरुको हीत, ज्ञान अनि उत्थानका तानाबाना बुनिरहने शिक्षक शिक्षिकाहरु आफ्नो ब्यक्तिगत जीवन बिरलै बाँच्दछन ।
नेपाल एक बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक देशको रुपमा चिनिन्छ । यहाँ विभिन्न जातजातिहरुले बसोबास गर्दै आइरहेका छन् । नेपालमा १२६ वटा भाषाहरु बोलीमा प्रचलित छन् । त्यस मध्ये ६८ वटा भाषाहरुको आ-आफ्नो मौलिकता जस्तै,
चितवनको सदरमुकाम भरतपुरबाट दक्षिणतिर गीतानगर, पटिहानी हुँदै सुन्दर राप्ती नदीको मनोरम दृश्य र विश्व सम्पदा सुचीमा सुचीकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्जको चित्ताकर्षक दृश्यमा आफूलाई हराउँदै उत्तरवाहिनी रेवानदी हुदै ३३ कि.मी. पार गरेपछि गर्दी गा.वि.स.को
नेपालमा आदिवासीका रूपमा चिनिने थारू जातिको आफ्नै मौलिक सँस्कृति छ वा भनौं थारु समाजमा मनाइने चाड पर्व, रीतिरीवाज र परम्पराहरुका कारण थारु सम्प्रदाय सँस्कृतिमा धनी मानिएको छ । त्यसअन्तरगत थारू महिलाहरूले मनाउने विशेष पर्वलाई
तिलक खाती (माडी ब्रह्मपुरीका जनयुद्धकालीन शहीद) को मृत्युको खबर पाएको त्यो रात अझ पनि मेरो मानसपटलमा ताजै छ । त्यो रात माडीबाट एक्कासी आमाको फोन आएको थियो । मलाई यति राती आमाले केहि विशेष