बाघकाे आक्रमणबाट माडीमा एकजना गम्भिर घाइते
बाघको आक्रमणमा परी माडीको सिमरा गाउँमा एकजना गम्भीर घाइते भएका छन् । आज मंगलबार दिउँसो करीब १२ः४० बजे सिमरा गाउँनजिकै काँसघारीमा पशुचौपाया चराउँदै गरेको अवस्थामा माडी नगरपालिका वडा नं. ६, कल्याणपुर तमुचोक निवासी गंगाधर
चितवन राष्ट्रिय निकुञ्ज खण्डमा सडक स्तराेन्नति कार्य जारी
नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्ज खण्डमा सडक मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाका ६ वटै ट्रयाक्टरहरुसंगै नीजि क्षेत्रका निर्माण साधनहरुको प्रयोगबाट निकुञ्जको कसरा देखि बनकट्टा खण्डमा ग्राभेल खन्याउने
अन्ततः निकुञ्ज खण्डमा बाटो स्तरोन्नति गर्न अनुमती दिइयाे
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले अन्ततः नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत निकुञ्ज खण्डमा बाटो स्तरोन्नति गर्न अनुमती दिएको छ । सो बाटो मर्मत गर्न गठित उपभोक्ता समिति र अध्यक्ष नारायण प्रसाद अधिकारीको को बुधबार
निकुञ्जभित्र सडक निर्माणसम्बन्धी परमादेशको पूर्ण पाठ सार्वजनिक
निकुञ्जभित्र सडक निर्माणसम्बन्धी कुनै पनि काम नगर्न परमादेश जारी गरेको चार महिनापछि सर्बोच्च अदालतको फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको छ । निकुञ्जभित्र सडक स्तरोन्नतिको काम सुरुवात हुन लागेकै क्षण सर्बोच्चको फैसलाको पूणै पाठ सार्वजनिक
निकुञ्जमा ग्राभेलिङको काम सुरुवात भएलगत्तै प्रशासनबाट अवरोध
माडी उपत्यका र योसंग जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा सडक र पुलजस्ता संरचना बनाउन सुरु हुनासाथ अवरोध भइहाल्ने रोग पुनः देखिएको छ । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत निकुञ्ज खण्डमा ग्राभेलिङ गरी बाटो स्तरोन्नतिको
बालीनालीमा क्षती व्यहोर्नुपरेका कृषकहरुले राहत पाउन बैंक खाता खोले
चितवन राष्ट्रिय निकुञ्जको जनावरहरुबाट बालीनालीजन्य क्षती व्यहोर्नुपरेका चितवनका कृषकहरुले राहत प्राप्त गर्न बैंक खाता खोलेका छन् । गत आर्थिक बर्षमा बालीनालीजन्य क्षती व्यहोरेका कृषकहरुको संख्या धेरै भएकाले सबैलाई नगद राहत उपलब्ध गराउन गाह्रो हुने
लिभिङ विथ टाइगर्स परियोजनाद्वारा बागवानी कृषक कार्यशाला सम्पन्न
पूर्वी माडीको कृष्णनगरमा लिभिङ विथ टाइगर्स परियोजनाद्वारा बागवानी कृषक कार्यशाला सम्पन्न भएको छ । वातावरणीय शुसासन कार्य समूहले सञ्चालन गरिरहेको सो परियोजनाले पूर्वी माडीका ९ जना कृषकहरुलाई प्रयोगात्मक रुपमा बागवानी तालिम दिएको हो ।
वन्यजन्तु सप्ताहको अवसर पारी बन्यजन्तु पीडितलाई राहत वितरित
रेवा मध्यवर्ती उपभोक्ता समिति कल्याणपुरले बन्यजन्तु पीडित परिवारलाई राहत रकम वितरण गरेको छ । २४औं वन्यजन्तु सप्ताहको अवसर पारी सो समितिले बन्यजन्तुको आक्रमणबाट घाइते र बन्यजन्तुहरुबाट मृत्यु भएको परिवारलाई कुल १ लाख ८० हजार
माडीका बन्यजन्तु पीडितहरुलाई निकुञ्ज कार्यालयद्वारा राहत प्रदान
जंगली जनावरहरुले घरगोठ भत्काएर क्षती पु-याएका पूर्वी माडीका बन्यजन्तु पीडितहरुलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले राहत प्रदान गरेको छ । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको सेवाक्षेत्र भित्र जंगली जनावरको आक्रमणबाट घर र गोठमा क्षती पुगेका पीडितहरुलाई