वन-वातावरण पोष्ट

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
एक साता बितिसक्दा पनि माडीका मध्यवर्ती कार्यालयहरुको ताला खुलेन

माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका कार्यालयहरुमा तालाबन्दी भएको एक साता बितिसक्दा पनि समस्या समाधान वा वार्ताको कुनै पहल सुरु हुन सकेको छैन । माडीका सुकुम्बासी, चेपाङ तथा बाढीपिडीत समुदायले गत श्रावण १८ गते नाराबाजी

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जका नयाँ प्रमुख संरक्षण अधिकृतमा अणनाथ बराल

चितवन । चितवन राष्ट्रिय निकुञ्जका नयाँ प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन)का रुपमा अणनाथ बरालले जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघि बर्दिया राष्ट्रिय निकुञ्जका चिफ वार्डेन रहनुभएका बरालले आज (बिहीबार)बाट कसरा मुख्यालयमा कार्यभार सम्हाल्नुभएको हो ।

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
‘मौजुदा निकुञ्ज ऐनका कारण माडीमा सिर्जित समस्या अब धेरै समय नरहने’ : सुवेदी

चितवन । संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोतसाधन समितिका सभापति पूर्णाकुमारी सुवेदीले मौजुदा निकुञ्ज ऐनका कारण माडीमा सिर्जित समस्या अब धेरै समय नरहने बताउनुभएको छ । कुसुमखोला क्षेत्रको अगुगमनका लागि माडी आएको संसदीय टोलीद्वारा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
भालुको आक्रमणबाट माडीको देबेन्द्रपुरमा एक किशोर घाइते

भालुको आक्रमणमा परी मध्यपूर्वी माडीको देबेन्द्रपुरमा एक किशोर घाइते भएका छन् । पिसाबका लागि घरबाहिर निक्लँदा आइतबार साँझ ८:३० बजेको समयमा माडी-७, देबेन्द्रपुर, हनुमानचोक निवासी बर्ष १६ का पुजन परियारलाई भालुले आक्रमण गरेको हो

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जबाट निस्किएको गैंडाद्वारा पूर्वी माडीमा धानबाली विनाश

दश दिन बितिसक्दा पनि गैंडालाई जंगलमा फर्काउन निकुञ्ज प्रशासनले पहल सुरु गरेन चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडाले पूर्वी माडीमा धानबाली विनाश गर्न थालेको दश दिन बितिसक्दा पनि गैंडालाई जंगलमा फर्काउन निकुञ्ज प्रशासनले पहल सुरु

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीको परम्परागत गोरेटो बाटोमा चितवन राष्ट्रिय निकुञ्जद्वारा हात्ती लगाई अवरोध

माडीको बगहीँदेखि कुसुमखोला हुँदै बाँदरझुला पुग्ने परम्परागत गोरेटो बाटोमा चितवन राष्ट्रिय निकुञ्जले हात्ती लगाई अवरोध गरिदिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हालैमात्र सरकारी बजेटमै सो बैकल्पिक बाटोको मर्मत र स्तरोन्नति गरिएको थियो ।

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्ज र जनताबीच द्वन्द्व बढ्दै गएपछि माडी नगरभित्रको मानव बस्तीलाई मध्यवर्तीबाट हटाउन पहल

निकुञ्ज र जनताबीच द्वन्द्व बढ्दै गएपछि माडी नगरपालिकाले नगरभित्रको मानव बस्तीलाई मध्यवर्तीबाट हटाउन पहल थालेको छ । हाल माडी नगरपालिकाको सबै क्षेत्र मध्यवर्तीमा परेकोमा निकुञ्जसँग जोडिएका बढीमा २५ प्रतिशत क्षेत्र मात्रै मध्यवर्तीमा राखेर अन्य

देश-प्रदेश खबर पोष्ट वन-वातावरण पोष्ट
कुसुमखोला प्रकरणमा विवादित चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रूपाखेतीको सरुवा

कुसुमखोला प्रकरणमा विवादित भएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) को सरुवा भएको छ । वन तथा वातावरण मन्त्रालयले निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण प्रसाद रूपाखेतीलाई निकुञ्ज विभागमा तानेको हो । त्यसैगरी सहायक

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
‘मानवीय त्रुटीका कारण चेपाङका घर जल्यो’: वनमन्त्री बस्नेत

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले माडीको कुसुम खोलामा मानवीय त्रुटीका कारण चेपाङका घर जलेको बताउनुभएको छ । बुधबार संघीय संसद्को प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै मन्त्री बस्नेतले कुसुम खोलामा रहेका