वन-वातावरण पोष्ट

देश-प्रदेश खबर पोष्ट वन-वातावरण पोष्ट
पश्चिमी चितवनमा चित्तल मारेर खाँदै गरेका सात जना पक्राउ, कारवाही प्रकृया जारी

चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ । निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीको विकास निर्माण कार्यहरुमा निकुञ्ज बाधक नरहेको वार्डेन बरालको जिकीर

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले माडीमा जारी विकास निर्माण कार्यहरुमा निकुञ्ज बाधक नरहेको जिकीर गर्नुभएको छ । सञ्चारिका समूह चितवनद्वारा माडीमा आयोजित वातावरणीय संरक्षण तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरण विषयक

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
गैंडाको आक्रमणबाट माडीको सिमरा गाउँमा एकजना गम्भीर घाइते

चितवन । गैंडाको आक्रमणबाट माडीको सिमरा गाउँमा एकजना गम्भीर घाइते भएका छन् । माडीको कल्याणपुरबाट सिमरा जाने बाटोमा रहेको रीउको बगरमा काँस काटिरहेका माडी नगरपालिका–३, सिमरा निवासी अन्दाजी ४५ बर्षीय खेदु महतोलाई गैंडाले दिउँसो

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्ज प्रशासनले माडीका सबै कार्यपालिका सदस्यहरुको बयान लिँदै

मध्यवर्ती क्षेत्रमा नियमबिपरित पोखरी खन्न सम्झौता गरेको भन्दै निकुञ्ज प्रशासनले कसरामै बोलाई माडी नगरपालिकाका कार्यपालिका सदस्यहरु एकपछि अर्काबाट बयान लिइरहेको छ । हालसम्म माडी नगरपालिकाका सम्पूर्ण वडाध्यक्षहरु एवं केहि कार्यपालिका सदस्यहरु निकुञ्जको मुख्यालय कसरा

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र बाटोमा बढेको झाडी तत्कालै फाँड्न तरुण दल माडीको माग

चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधाप्राप्त बाटोको दुवैतर्फ बढेको झाडी तत्कालै फाँड्न नेपाल तरुण दल माडी नगर समितिले माग गरेको छ । निकुञ्जभित्र दुवैतर्फ झाडी बढेकाले दैनिक रुपमा मोटरसाइकल, साइकल तथा अन्य सवारी साधनमा आवतजावत गर्ने

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीको पाण्डवनगरमा जंगली हात्तीको आक्रमण, एउटा भान्साघर भत्कियो

जंगली हात्तीको आक्रमणबाट गएराती माडीको पाण्डवनगरमा एक कृषकको भान्साघर भत्किएको छ । माडी-१, पाण्डवनगर निवासी टंकबहादुर नेपालीको भान्साघरमा राती करीब १:३० बजे हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट भान्साघर भत्किनुका साथै त्यहाँ राखिएका सामानहरुमा

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीको गोबिन्देश्वर मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा मायानाथ अधिकारी

पूर्वी माडीको गोबिन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मायानाथ अधिकारी चयन हुनुभएको छ । समूहको दोश्रो साधारणसभाबाट अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समूहको उपाध्यक्षमा मान बहादुर रुम्बा, सचिवमा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट
ठोरी गाउँपालिकास्थित नेपाल भारत सीमा नजिकको जंगलमा डढेलो

ठोरी गाउँपालिकास्थित शिकारीबास पुलको दक्षिणतिर, नेपाल भारत सीमाको जंगलमा डढेलो लागेको छ । शनिवार बिहानबाट डढेलो सुरु भएको हो । शिकारीबास पुल छेउसम्म आइपुगेको डढेलो नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत पानीट्यान्कीमा रहेको सिद्धिबक्स

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट
निकुञ्जभित्र, पश्चिमी माडीको मरोट खोला सिरानमा एउटा भाले गैंडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जभित्र, बगहीँ माडी सेक्टर अन्तरगत पश्चिमी माडीस्थित मरोट खोला सिरानमा एकवटा गैंडा मरेको छ । बिहीबार दिउँसो २ बजे ढाबमा डुबेर घाइते भएको अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो ।