जंगली हात्तीको आक्रमणबाट माडीमा एक किशोरको ज्यान गयाे
माडी नगरपालिका-३ रतनी गाउँमा जंगली हात्तीको आक्रमणबाट बिहीबार राती एक किशोरको ज्यान गएको छ । जंगली हात्तीको आक्रमणमा परी माडी–३, रतनी निवासी राजेश चौधरीका अन्दाजी १५ बर्षीय छोरा रबि चौधरीको ज्यान गएको घटनास्थलबाट बघौंडा
चौतारादेखि बगहीसम्म जंगलको दुवै तर्फको झाडी फाँड्ने काम सुरु
ठोरी–माडी सडकखण्ड अन्तर्गत चौतारादेखि बगहीसम्मको करिव १९ किलोमिटर जंगल क्षेत्रको सडकको दुवै तर्फको झाडी फाँड्ने काम शुक्रबारदेखि सुरु भएको छ । चाडपर्वको समयमा उक्त सडकखण्ड भएर बढी सवारीका साधन चल्ने भएकाले जंगली जनावरको जोखिमबाट
काँसघारी बढेसंगै साना तथा घस्रने बन्यजन्तुहरु मानव बस्ती नजिकै
गाईवस्तुको खुल्ला चरीचरण नियन्त्रणमा आएसंगै माडी उपत्यकामा रहेका खहरे खोलाहरु काँसघारीमा परिणत भएसंगै साना तथा घस्रने जन्तुहरु मानव बस्तीको नजिकै आइपुग्न थालेका छन् । माडी नगरपालिकाभित्र रहेका दुई दर्जन भन्दा बढी खहरेखोलाहरुमा काँसघारी बढेसंगै
माडीको साेमेश्वर सामुदायिक बनबाट भारीमा दाउरा ल्याउन खुला
माडीको बघौंडा मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिले बुधबारदेखि भारीमा दाउरा ल्याउन खुला गरेको छ । तीन दिनसम्मका लागि सोमेश्वर सामुदायिक बन अन्तरगत बघौंडा मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिको क्षेत्रमा भारीमा बोकी ल्याउन चाहनेहरुका लागि
चितवन राष्ट्रिय निकुञ्जद्वारा पुनः बाँदरझुला बस्ती हटाउने प्रकृया सुरू
चितवन राष्ट्रिय निकुञ्जले पुनः बाँदरझुला र कुसुमखोला लगायतका बस्ती हटाउने प्रकृया थालेको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग बबरमहल काठमाडौंले चितवन राष्ट्रिय निकुञ्जलाई परिपत्र जारी गरी बाँदरझुला बस्ती खाली गराउन निर्देशन दिएसंगै
ठोरीको नयाँ बस्तीमा जंगली हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु
ठोरी गाउँपालिका–३ ब्रम्हनगरको नयाँ बस्तीमा जंगली हात्तीको आक्रमणबाट आइतबार राति एक युवतीको ज्यान गएको छ । भाग्ने क्रममा अर्की एक जना महिला घाइते भएकी छिन् । शिकारीवास सामुदायिक वनबाट गाउँ पसेको जंगली हात्तीको आक्रमणबाट
बाँदरझुलामा जारी बाटो निर्माण कार्य निकुञ्जको अवरोधका कारण रोकियाे
बाँदरझुलामा जारी बाटो निर्माण कार्य निकुञ्जको अवरोधका कारण रोकिएको छ । आज बिहान १० बजेतिर बनरक्षक शैनिकहरु सम्मिलित चितवन राष्ट्रिय निकुञ्जको एक टोलीले बाँदरझुलामा काम गरिरहेका माडी नगरपालिकाका डोजर, लोडर, ट्याक्टर लगायतका निर्माण साधनहरु
मध्यपूर्वी माडीको इन्द्रबस्तीमा भालुको आक्रमणबाट एक युवक घाइते
मध्यपूर्वी माडीको इन्द्रबस्तीमा बिहीबार भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् । माडी नगरपालिका वडा नं. ८ मा पर्ने इन्द्रबस्तीमा बिहिबार दिउँसो करीब २ बजे घरसंगैको काँसघारीमा घाँस काटिरहेका १८ बर्षका युवक पूर्ण बहादुर
माडीमा लगाइएका सोलार फेन्स मर्मत सम्भार नहुँदा काम नगर्ने अवस्थामा
माडीको धोबाहा रतनी लगायतका गाउँहरुमा लगाइएका सोलार फेन्स मर्मत सम्भार हुन नसक्दा काम नगर्ने अवस्थामा पुगेका छन् । धोबाहा क्षेत्रमा दैनिकजसो रातीको समयमा चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा र बँदेलजस्ता जंगली जनावरहरु आई धानबाली विनाश