वन-वातावरण पोष्ट

विश्व बाघ दिवशको अवसरमा बाघ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विश्व बाघ दिवश–२०१८ को अवसरमा जिविकोपार्जन तथा बाघबाट सुरक्षित रहने व्यवहार सम्बन्धी अन्तरक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्जसंगै अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति, खरकट्टा र वातावरणीय सुशासन कार्यक्रम अन्तरत

निकुञ्ज वरपर लगाइएका सोलार तारबारले अपेक्षित काम गरेन

चितवन राष्ट्रिय निकुञ्ज छिचोलेर बस्ती पस्ने जनावर रोक्न बनाइएका सोलार तारबार कतिपय ठाउँमा प्रभावहीन देखिएको छ । मध्यवर्ती क्षेत्रका जनताको जनधनको क्षति व्यहोर्नुपर्ने लामो समयदेखिको पीडा कम गर्न तारबार गरिएको थियो । निकुञ्जबाट निस्कने

निकुञ्जका अनाथ तथा समस्या ग्रस्त बन्यजन्तुहरुको संरक्षणमा समस्या

चितवन राष्ट्रिय निकुञ्जलाई टुहुरा, अनाथ र समस्या ग्रस्त बन्यजन्तुको संरक्षणमा समस्या परेको छ । बेसहारा वन्यजन्तुको व्यवस्थापन गर्नका लागि आवश्यक भौतिक पुर्वाधारहरुको अभाव तथा माउँ जनावर नहुनु र आवश्यक स्याहार सुसार गर्न नसकिएका कारण

चितवन राष्ट्रिय निकुञ्जका कारण माडीवासीहरु संधै पीडामा

नेपालको ७६ औं जिल्लाको रुपमा परिचित चितवन, स्वदेशी तथा विदेशी पर्यटकहरुको मुख्य आर्कषणको केन्द्र बनेको छ । चितवन राष्ट्रिय निकुञ्ज यसका लागि ठूलो बरदान सावित भएको छ । चितवनका सौराहा र मेघौली क्षेत्रका स्थानिय