बाघको आक्रमणबाट मृत्यु भएका जितबहादुर राईको अन्तिम संस्कार गरियाेे
बाघको आक्रमणमा परी मृत्यु भएका पुर्वी माडीको कान्छी बगहीका जितबहादुर राईको शनिबार अन्तिम संस्कार गरिएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका राईको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको थियो । बिहिबार
बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु
बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु भएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका माडी नगरपालिका ९ अयोध्यापुरी कान्छी बगहीँका ५६ बर्षिय जितबहादुर राईको बाघको आक्रमणबाट मृत्यु भएको हो
चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुबिधाप्राप्त बाटो मर्मत कार्य जारी
चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुबिधाप्राप्त बाटोको मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाको रोलर, ब्याक हु लोडर, ट्रयाकटर, ट्रिपर लगायतका साधनले गत शनिवारदेखि सडक मर्मत गरिरहेका हो । सुरुमा माडी नगरपालिकासंगै सडक विभागद्वारा
बाँदरझुलामा सवारी चलाउने अनुमती, बाटाे नबन्दा सर्बसाधरणलाई सास्ती
माडीको बाँदरझुलामा सवारी साधन सञ्चालन अनुमती दिइएको भएपनि बाटो बन्न नसक्दा बर्षायाममा सर्बसाधरणलाई सास्ती भएको छ । यसअघि बाँदरझुला क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण एम्बुलेन्स लगायत सबैखाले चारचक्के र सो भन्दा ठूला सवारी
निकुञ्जको अवरोध छिचाेल्दै बाँदरझुलामा सवारी साधन सञ्चालन सुचारु
माडीको बाँदरझुलामा साेमबारदेखि सवारी साधन आवत जावत सुचारु भएको छ । बाँदरझुला क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण, एम्बुलेन्स लगायत सबैखाले चारचक्के र सो भन्दा ठूला सवारी साधनहरु चल्न सकेका थिएनन् । करीब ५००
नारायणगढ ठोरी हुलाकी सडक अन्तरगत माडी खण्डको मर्मत कार्य सुरु
नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडी खण्डको सडक मर्मत कार्य सुरु भएको छ । हुलाकी सडकको मर्मत गर्ने जिम्मेवारी पाएको आशिष कन्स्ट्रक्सनले बनकट्टाबाट सडक मर्मत गर्न सुरुवात गरेको हो । माडी नगरपालिका कार्यालय
माडीको विकासमा २०२९ सालको निकुञ्ज ऐन नै बाधक रहेकाे प्रचण्डकाे भनाई
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको विकासको लागि २०२९ सालमा बनेको निकुञ्ज ऐन नै बाधक रहेको बताउनुभएको छ । चितवन पर्यटन विकास समितिले भरतपुरमा सम्पन्न ‘चितवनको पर्यटन विकासमा स्थानीय सरकार
विश्व बाघ दिवशको अवसरमा बाघ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
विश्व बाघ दिवश–२०१८ को अवसरमा जिविकोपार्जन तथा बाघबाट सुरक्षित रहने व्यवहार सम्बन्धी अन्तरक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्जसंगै अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति, खरकट्टा र वातावरणीय सुशासन कार्यक्रम अन्तरत
निकुञ्ज वरपर लगाइएका सोलार तारबारले अपेक्षित काम गरेन
चितवन राष्ट्रिय निकुञ्ज छिचोलेर बस्ती पस्ने जनावर रोक्न बनाइएका सोलार तारबार कतिपय ठाउँमा प्रभावहीन देखिएको छ । मध्यवर्ती क्षेत्रका जनताको जनधनको क्षति व्यहोर्नुपर्ने लामो समयदेखिको पीडा कम गर्न तारबार गरिएको थियो । निकुञ्जबाट निस्कने