वन-वातावरण पोष्ट

देश-प्रदेश खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जका जनावरबाट माडी उपत्यकामा जनधनको क्षती बढ्दाे

चितवन राष्ट्रिय निकुञ्जका जनावरहरुबाट माडी उपत्यकामा जनधनको क्षती बढ्दै गएको छ । गत आर्थिक बर्षमा मात्रै बन्यजन्तुको आक्रमणका कारण ३ जनाको मृत्यु तथा ६ जना घाइते भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

देश-प्रदेश खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
ठोरी गाउँपालिकाद्वारा बगहीँ अमुवा जाेड्ने निकुञ्ज भित्रकाे बाटो मर्मत सुरु

ठोरी गाउँपालिकाद्वारा आइतबार देखि बगहीँ अमुवा सडकखण्ड अन्तर्गतको निकुञ्ज क्षेत्रमा बाटो मर्मत कार्य सुरु भएको छ । माडी उपत्यकालाई ठोरीसंग जोड्ने सडक खण्डका रुपमा रहेको सो सडक हुँदै नारायणगढ माडी ठोरी रुटका रात्री र

वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
पूर्वी माडीको कृष्णनगरमा हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश

पूर्वी माडीको कृष्णनगर क्षेत्रमा गएराती पनि हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश गरेको छ । माउ सहितका करीब १५ वटा हात्तीहरुको झुण्ड एकसाथ राती करीब ११:३० बजे बस्ती प्रवेश गर्दा स्थानीयबासीहरु त्रस्त भएका

वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीको कान्छी बगहीमा एकजनाको ज्यान लिएको बाघ नियन्त्रणमा

माडीको कान्छी बगहीमा एकजनाको ज्यान लिएको जंगली बाघलाई हिजो साँझपख डाट गरी नियन्त्रणमा लिइएको छ । करीब २ क्विन्टल तौल रहेको सो नरभक्षी बाघलाई कान्छी बगहीँ नजिकैबाट दुई पटक डाट गरी नियन्त्रणमा दिइएको हो

वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीको बनकट्टामा एक गैंडा मृत अवस्थामा फेला, खाग र खुर भने सुरक्षित

माडीको बनकट्टामा मंगलबार एक गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट करिब १ किलोमिटर दक्षिण भेगमा रिउखोलाको बनकट्टा बस्ति छेउको काँसघारीमा गैंडा मरेको अवस्थामा फेला परेको हो । समुदायहरुबाट मृत गैंडाको

वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
बाघको आक्रमणबाट मृत्यु भएका जितबहादुर राईको अन्तिम संस्कार गरियाेे

बाघको आक्रमणमा परी मृत्यु भएका पुर्वी माडीको कान्छी बगहीका जितबहादुर राईको शनिबार अन्तिम संस्कार गरिएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका राईको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको थियो । बिहिबार

वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु

बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु भएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका माडी नगरपालिका ९ अयोध्यापुरी कान्छी बगहीँका ५६ बर्षिय जितबहादुर राईको बाघको आक्रमणबाट मृत्यु भएको हो

वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुबिधाप्राप्त बाटो मर्मत कार्य जारी

चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुबिधाप्राप्त बाटोको मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाको रोलर, ब्याक हु लोडर, ट्रयाकटर, ट्रिपर लगायतका साधनले गत शनिवारदेखि सडक मर्मत गरिरहेका हो । सुरुमा माडी नगरपालिकासंगै सडक विभागद्वारा

वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
बाँदरझुलामा सवारी चलाउने अनुमती, बाटाे नबन्दा सर्बसाधरणलाई सास्ती

माडीको बाँदरझुलामा सवारी साधन सञ्चालन अनुमती दिइएको भएपनि बाटो बन्न नसक्दा बर्षायाममा सर्बसाधरणलाई सास्ती भएको छ । यसअघि बाँदरझुला क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण एम्बुलेन्स लगायत सबैखाले चारचक्के र सो भन्दा ठूला सवारी