स्वदेशपोष्ट विशेष
थाकसद्वारा माडीका थारु महिलालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडी चितवनको आयोजनामा माडीका थारु महिलाहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको सभाहल, बघौंडा गाउँमा सम्पन्न सो कार्यक्रममा माडीका
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
दिवाकर स्मृति प्राविधिक शिक्षालयमा नयाँ भर्नाको फारम भर्ने क्रम जारी
दिवाकर स्मृति प्राविधिक शिक्षालय हरिनगरमा जारी शैक्षिक सत्रका लागि नयाँ भर्नाको फारम भर्ने क्रम जारी रहेको शिक्षालयले जनाएको छ । सिभिल इन्जिनियरिङ र पशुविज्ञान विषयको अध्ययन अध्यापन हुने सो शिक्षालयमा भोलि ३१ गतेसम्म फारम
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
बाँदरझुलामा जारी बाटो निर्माण कार्य निकुञ्जको अवरोधका कारण रोकियाे
बाँदरझुलामा जारी बाटो निर्माण कार्य निकुञ्जको अवरोधका कारण रोकिएको छ । आज बिहान १० बजेतिर बनरक्षक शैनिकहरु सम्मिलित चितवन राष्ट्रिय निकुञ्जको एक टोलीले बाँदरझुलामा काम गरिरहेका माडी नगरपालिकाका डोजर, लोडर, ट्याक्टर लगायतका निर्माण साधनहरु
स्वदेशपोष्ट विशेष
माडी नगर कार्यपालिकाद्वारा क्रसर मेसिन खरिद गर्ने लगायतका निर्णय
माडी नगरपालिकाले क्रसर मेसिन सञ्चालन गर्ने निर्णय गरेको छ । निर्माण जन्य काम र परियोजनाहरुका लागि गिट्टी ढुंगा उठाउँदा संधै चितवन राष्ट्रिय निकुञ्जको अवरोध झेल्दै आउनुपरेको माडी नगरपालिकाले यसको निकासमा सघाउने गरी क्रसर मेसिन
स्वदेशपोष्ट विशेष
सडक सरसफाई दिवसको अवसरमा सिप नेपालद्वारा कीर्तनपुर बजार सफाई
सडक सरसफाई दिवसको अवसर पारी माडीका सक्रिय युवाहरुको संस्था सिप नेपालले कीर्तनपुर बजार क्षेत्रको सरसफाई गरेको छ । सेप्टेम्बर १४ अर्थात सडक सरसफाई दिवसको सन्दर्भ पारी कीर्तनपुर बजार व्यवस्थापन समितिको सहकार्य तथा ईलाका प्रशासन
स्वदेशपोष्ट विशेष
काँग्रेस वडा समितिहरुले वडा कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाए
नेपाली काँग्रेसका विभिन्न वडा समितिहरुले हिजो सम्बन्धित वडा कार्यालयहरुमा ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएका छन् । हिजो काँग्रेसले माडी नगरपालिका वडा नं. १, ३ र ६ मा ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएको हो ।
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
मध्यपूर्वी माडीको इन्द्रबस्तीमा भालुको आक्रमणबाट एक युवक घाइते
मध्यपूर्वी माडीको इन्द्रबस्तीमा बिहीबार भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् । माडी नगरपालिका वडा नं. ८ मा पर्ने इन्द्रबस्तीमा बिहिबार दिउँसो करीब २ बजे घरसंगैको काँसघारीमा घाँस काटिरहेका १८ बर्षका युवक पूर्ण बहादुर
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
मानपाले जारी आ.व.मा पनि बजेटको ठूलो हिस्सा खोला नियन्त्रणमा खर्चिने
माडी नगरपालिकाले जारी आर्थिक बर्ष २०७५/७६ मा पनि आन्तरिक बजेटको ठूलो हिस्सा खोला नियन्त्रणमा खर्च गर्न लागेको छ । गत आर्थिक बर्षसंगै जारी आर्थिक बर्षमा पनि नगरपालिकाको प्राथमिकतामा नदी तथा खोला नियन्त्रण प्राथमिकतामा परेको
स्वदेशपोष्ट विशेष
काँग्रेस माडी २ वडा समितिले वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझायाे
नेपाली काँग्रेस माडी नगरपालिका वडा नं. २ वडा समितिले बिहीबार स्थानीय वडा कार्यालयमा ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएको छ । बिहीबार दिउँसो माडी नगरपालिका वडा नं. २ को वडा कार्यालय, जीवनपुरमा काँग्रेस वडा नं.