स्वदेशपोष्ट विशेष
सडक सरसफाई दिवसको अवसरमा सिप नेपालद्वारा कीर्तनपुर बजार सफाई
सडक सरसफाई दिवसको अवसर पारी माडीका सक्रिय युवाहरुको संस्था सिप नेपालले कीर्तनपुर बजार क्षेत्रको सरसफाई गरेको छ । सेप्टेम्बर १४ अर्थात सडक सरसफाई दिवसको सन्दर्भ पारी कीर्तनपुर बजार व्यवस्थापन समितिको सहकार्य तथा ईलाका प्रशासन
स्वदेशपोष्ट विशेष
काँग्रेस वडा समितिहरुले वडा कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाए
नेपाली काँग्रेसका विभिन्न वडा समितिहरुले हिजो सम्बन्धित वडा कार्यालयहरुमा ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएका छन् । हिजो काँग्रेसले माडी नगरपालिका वडा नं. १, ३ र ६ मा ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएको हो ।
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
मध्यपूर्वी माडीको इन्द्रबस्तीमा भालुको आक्रमणबाट एक युवक घाइते
मध्यपूर्वी माडीको इन्द्रबस्तीमा बिहीबार भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् । माडी नगरपालिका वडा नं. ८ मा पर्ने इन्द्रबस्तीमा बिहिबार दिउँसो करीब २ बजे घरसंगैको काँसघारीमा घाँस काटिरहेका १८ बर्षका युवक पूर्ण बहादुर
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
मानपाले जारी आ.व.मा पनि बजेटको ठूलो हिस्सा खोला नियन्त्रणमा खर्चिने
माडी नगरपालिकाले जारी आर्थिक बर्ष २०७५/७६ मा पनि आन्तरिक बजेटको ठूलो हिस्सा खोला नियन्त्रणमा खर्च गर्न लागेको छ । गत आर्थिक बर्षसंगै जारी आर्थिक बर्षमा पनि नगरपालिकाको प्राथमिकतामा नदी तथा खोला नियन्त्रण प्राथमिकतामा परेको
स्वदेशपोष्ट विशेष
काँग्रेस माडी २ वडा समितिले वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझायाे
नेपाली काँग्रेस माडी नगरपालिका वडा नं. २ वडा समितिले बिहीबार स्थानीय वडा कार्यालयमा ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएको छ । बिहीबार दिउँसो माडी नगरपालिका वडा नं. २ को वडा कार्यालय, जीवनपुरमा काँग्रेस वडा नं.
खेल र खेलाडी पोष्ट
स्वदेशपोष्ट विशेष
चैनपुरलाइ हराउँदै आयोजक स्टार स्पोर्टसले उचाल्याे स्टार कपकाे उपाधी
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ को उपाधी आयोजक स्टार स्पोर्टस् क्लब बी ले जितेको छ । स्टार स्पोर्टस्ले चैनपुर फुटबल क्लब ए लाई टाइब्रेकरमा पराजित गर्दै उपाधी हात पारेको हो ।
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा लगाइएका सोलार फेन्स मर्मत सम्भार नहुँदा काम नगर्ने अवस्थामा
माडीको धोबाहा रतनी लगायतका गाउँहरुमा लगाइएका सोलार फेन्स मर्मत सम्भार हुन नसक्दा काम नगर्ने अवस्थामा पुगेका छन् । धोबाहा क्षेत्रमा दैनिकजसो रातीको समयमा चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा र बँदेलजस्ता जंगली जनावरहरु आई धानबाली विनाश
खेल र खेलाडी पोष्ट
स्वदेशपोष्ट विशेष
स्टार कपको उपाधीका लागि चैनपुर फुटबल क्लब र स्टार स्पोर्टस् भिँड्ने
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ को उपाधीका लागि चैनपुर फुटबल क्लब ए र स्टार स्पोर्टस् क्लब बी भिँड्ने भएका छन् । आज बाह्रौं दिन सम्पन्न सेमीफाइनल चरणको पहिलो खेल दिउँसो २:३०
स्वदेशपोष्ट विशेष
श्रमजीवि युवा कृषक समूहद्वारा मिट मार्ट कोल्ड स्टोर तथा खाजा घर सञ्चालन
माडीका युवाहरुको व्यवसायिक प्रतिष्ठान श्रमजीवि युवा कृषक समूहले हिजोदेखि माडीको बरुवामा श्रमजीवि मिट मार्ट, कोल्ड स्टोर तथा खाजा घर सञ्चालनमा ल्याएको छ । आयातको बिस्थापन, निर्यातको प्रबद्र्धन, समृद्ध राष्ट्र निर्माणमा युवा लगानी अभियान भन्ने