वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
काँसघारी बढेसंगै साना तथा घस्रने बन्यजन्तुहरु मानव बस्ती नजिकै
गाईवस्तुको खुल्ला चरीचरण नियन्त्रणमा आएसंगै माडी उपत्यकामा रहेका खहरे खोलाहरु काँसघारीमा परिणत भएसंगै साना तथा घस्रने जन्तुहरु मानव बस्तीको नजिकै आइपुग्न थालेका छन् । माडी नगरपालिकाभित्र रहेका दुई दर्जन भन्दा बढी खहरेखोलाहरुमा काँसघारी बढेसंगै
स्वदेशपोष्ट विशेष
माडीमा भुस्याहा कुकुरहरुको बिगबिगी बढेसंगै दुर्घटनाको जोखिम बढ्याे
माडीको बजार क्षेत्रमा भुस्याहा कुकुरहरुको बिगबिगी बढेसंगै दुर्घटनाको जोखिम बढेको छ । माडीको बसन्तपुर र बरुवासंगै सेरुवा, चिरौली चोक, कल्याणपुर, किर्तनपुर, देबेन्द्रपुर, खरकट्टा, कृष्णनगर, बगहीँ आदिजस्ता व्यापारिक केन्द्रहरुमा भुस्याहा कुकुरहरुको संख्या अत्यधिक बढेको हो
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीकाे कालोपत्रे बाटो निर्माण कार्य निर्धारित समयमा पुरा हुन नसक्ने
रीउ नदीको पुलदेखि घाँघर खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का पाएको आशिष निर्माण सेवाले निर्धारित समयमा काम पुरा गर्न नसकिने जनाएको छ । आशिष निर्माण सेवाले कालोपत्रे गर्न आवश्यक गिट्टी, बालुवा, कंक्रिट, चिप्स लगायतका सामानको
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जद्वारा पुनः बाँदरझुला बस्ती हटाउने प्रकृया सुरू
चितवन राष्ट्रिय निकुञ्जले पुनः बाँदरझुला र कुसुमखोला लगायतका बस्ती हटाउने प्रकृया थालेको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग बबरमहल काठमाडौंले चितवन राष्ट्रिय निकुञ्जलाई परिपत्र जारी गरी बाँदरझुला बस्ती खाली गराउन निर्देशन दिएसंगै
स्वदेशपोष्ट विशेष
माडीको बघौंडास्थित कमल विपीन पार्कमा सामुहिक सरसफाई सुरु
माडीको बघौंडास्थित कमल विपीन पार्कमा सामुहिक सरसफाई कार्य सुरुवात गरिएको छ । बघौंडा गाउँको सङ्गवा महिला समूह र सङ्हाती महिला समूहले संयुक्त रुपमा पार्क सरसफाई सुरु गरेका हुन् । सोमबार सुरु भएको पार्क सरसफाई
स्वदेशपोष्ट विशेष
गर्दी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर तथा प्रयोगशाला सेवा बिस्तार हुने
माडीको बरुवास्थित गर्दी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर तथा प्रयोगशाला सेवा बिस्तार गर्न माडी नगर जनस्वास्थ्य शाखाले पहल थालेको छ । साेमबार माडी नगरपालिकाको सभाहलमा सम्पन्न नगरस्तरीय स्वास्थ्य संस्थाहरुको मासिक बैठकमा सरोकारवालाहरूसँग छलफल सम्पन्न गरी
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
दिवानगर कृषि सहकारीद्वारा विद्यार्थीहरुलाई पाठ्यसामग्री हस्तान्तरण
दिवानगर कृषि सहकारी संस्था लिमिटेडले आज माडीको दिवानगरस्थित आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ पाठ्यसामग्री हस्तान्तरण गरेको छ । शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई पठनपाठनमा सघाउन सहकारीले विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्रीहरु वितरण गरेको विद्यालय
स्वदेशपोष्ट विशेष
कोरियामा रहेका माडीबासीहरुद्वारा उपचार सहयोग रकम हस्तान्तरण
पेटको क्यान्सरपीडित माडी पिपरियाकी दिलकुमारी महतो तथा दुबै मृगौला बिग्रिएर पीडित माडी बघौंडाका मनोज महतोलाई कोरियामा रहेका माडीबासीहरुले उपचार सहयोग गरेका छन् । क्यान्सरपीडित महतोलाई चालिस हजार रुपैंया तथा मृगौलापीडित महतोलाई दश हजार रुपैंया
स्वदेशपोष्ट विशेष
देशभर १० प्रतिशत गाडीभाडा बढेपनि नारायणगढ माडी रुटमा नबढ्ने
आजदेखि देशभर सवारी साधनमा १० प्रतिशत गाडीभाडा बढेको भएपनि नारायणगढ माडी रुटमा भने नबढाउन यातायात व्यवसायीहरु तयार भएका छन् । स्वदेश एफ.एम.को विशेष फलोअप अन्तरगत आज अाइतबार बिहान यातायात व्यवसायीसंग गरिएको विशेष कुराकानीमा व्यवसायीहरुले