विश्व बाघ दिवशको अवसरमा बाघ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
विश्व बाघ दिवश–२०१८ को अवसरमा जिविकोपार्जन तथा बाघबाट सुरक्षित रहने व्यवहार सम्बन्धी अन्तरक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्जसंगै अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति, खरकट्टा र वातावरणीय सुशासन कार्यक्रम अन्तरत
दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय रहने स्थानका बिषयमा पुनः हानथाप सुरु
दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीमा बन्ने भएपछि सो शिक्षालय रहने स्थानका बिषयमा पुनः हानथाप सुरु भएको देखिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सि.टी.ई.भी.टी.)ले सो शिक्षालयका लागि करीब ५ बिगाहा जमीन आवश्यक
माडी नगरपालिका एकलौटी रुपमा अगाडि बढेको प्रतिपक्षी काँग्रेसकाे आरोप
नेपाली काँग्रेसले माडी नगरपालिका एकलौटी रुपमा अगाडि बढेको तथा संग कुनै सरोकार नराखेको आरोप लगाएको छ । स्वदेश एफ.एम.को दैनिक बहसमुलक कार्यक्रम स्वदेश बहसमा कुराकानी गर्दै नेपाली काँग्रेसका माडी नगर सभापति कोमलनाथ भुसालले नगरपालिका
माडीको घाँघर, टुनामुना र परयु खोलामा पुल निर्माणको प्रक्रिया सुरू
माडीको बनकट्टा बगहीँ हुलाकी सडक अन्तरगत पूर्वी क्षेत्रका घाँघर, टुनामुना र परयु खोलामा पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । पुल निर्माणको लागि शनिवार माडीको खरकट्टा स्थित जनजीवन माध्यमिक विद्यालयमा वातावरणीय प्रभाव मुल्यांकन
स्वदेश एफ.एम.बाट समाचार तथा विचारमुलक कार्यक्रमहरुको प्रशारण सुरुवात
नयाँ आर्थिक बर्षको सुरुवातसंगै स्वदेश एफ.एम. ९३.२ मेगाहर्जले आज मंगलबारबाट समाचार तथा विचारमुलक रेडियो कार्यक्रमहरुको प्रशारण सुरुवात गरेको छ । गतबर्ष मंसिर ७ गतेबाट माडी म्युजिक एफ.एम.को नाउँबाट सुरुवात भएको साे रेडियोले माघ १५
माडीको राईटोलमा खानेपानी परियोजना सञ्चालन, स्थानीयबासी खुसी
पिउनेपानीको अभावको समस्याले थलिएको पूर्वी माडीको राईटोलमा खानेपानी परियोजना सञ्चालन भएसंगै स्थानीयबासी खुसी भएका छन् । वाइन टु वाटर नामको गैरसरकारी संस्थाको सहयोगमा राईटोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सो खानेपानी परियोजना सञ्चालन गरेको
माडी नगरपालिकाको आर्थिक बर्ष २०७४/७५ का सम्पूर्ण योजनाहरु सम्पन्न
माडी नगरपालिकाले आर्थिक बर्ष २०७४/७५ का सम्पूर्ण योजनाहरु सम्पन्न गरेको जनाएको छ । स्वदेश एफ.एम.को बहसमुलक कार्यक्रम ‘स्वदेश बहस’संग कुराकानी गर्दै माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले एकाधबाहेक सम्पूर्ण योजनाहरु सम्पन्न भएको जनाउनुभयो
बोक्सीको आरोपमा मारिएकी ढेंगनीदेवीको हत्या झाँक्रीकै कारण भएको सर्वोच्चको ठहर
सर्वोच्च अदालतले चितवनको बघौंडामा बोक्सीको आरोपमा मारिएकी ढेंगनीदेवी महतोको हत्या झाँक्रीकै कारण भएको ठहर गरेको छ । केहि दिन पहिले फैसला गर्दै सर्वोच्चले यस्तो ठहर गरेको हो । फैसलामा धामी–झाँक्रीले सामाजिक सेवा नभई समाजमा
चितवनमा दुबै गठबन्धनका उम्मेदवारहरु बाहेक अन्य सबैको जमानत जफत
चितवनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गरेकाहरु बाहेक अन्य सबै उम्मेदवारहरुको जमानत जफत भएको छ । देशभरमा झैं चितवनमा पनि नेपाली कांग्रेस, रा.प्र.पा. (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टी लोकतान्त्रि गठबन्धनमा तथा एमाले,