स्वदेशपोष्ट विशेष

माडीकाे रुटमा प्रति कि.मि. रू २.६५ भाडादर कायम गर्न सिफारिस

भरतपुर माडी ठोरी रुटमा यात्रु भाडादर निर्धारणका लागि बहुपक्षीय छलफल गरिएको छ । नारायणगढदेखि माडी ठोरी हुँदै सुवर्णपुरको रुटमा सार्वजनिक यातायात सञ्चालन गर्ने ब्यवसायी, माडी नगरपालिका कार्यालय, नागरिक समाज माडी, माडीका आमसञ्चार माध्यम र

माडीको एक प्रतिनिधीमण्डलद्वारा प्रचण्डसंगै उर्जा र शिक्षामन्त्रीसंग भेट

माडी नगरपालिकाका वडाध्यक्षहरु सम्मिलित एक प्रतिनिधीमण्डलले राजधानी काठमाडौंमा पूर्व प्रधानमन्त्री र मन्त्रीहरुसंग भेटघाट गरेको छ । वडा नं. १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेल, वडा नं. २ का वडाध्यक्ष ईश्वरी ढकाल, नेपाल कम्युनिष्ट पार्टी

माडीको दक्षिणी गाउँ सितलपुरमा बँदेलको आक्रमणबाट ४ जना घाइते

माडीको दक्षिणी गाउँ सितलपुरमा बँदेलको आक्रमणमा परी ४ जना घाइते भएका छन् । हिजो बिहान करिब ८ बजेतिर कुलोमा पानी लगाउन गएको बेला स्थानीय सामुदायिक बनबाट धानबारीमा प्रवेश गरेको बँदेलले आक्रमण गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुबिधाप्राप्त बाटो मर्मत कार्य जारी

चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुबिधाप्राप्त बाटोको मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाको रोलर, ब्याक हु लोडर, ट्रयाकटर, ट्रिपर लगायतका साधनले गत शनिवारदेखि सडक मर्मत गरिरहेका हो । सुरुमा माडी नगरपालिकासंगै सडक विभागद्वारा

विद्यालय सुरक्षा र विपद् न्युनिकरण सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

विद्यालय सुरक्षा योजना तथा विपद् न्युनिकरण सम्वन्धी एक दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । विद्यालय स्तरिय विपद् न्युनकरणको उद्देश्य सहित माडीको खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयमा आयोजित सो कार्यक्रममा माडीको पाँचवटा विद्यालय व्यवस्थापन

दक्षिण कोरियामा रहेका माडीबासीद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

चितवन सम्पर्क समिति दक्षिण कोरियाको मातहतमा, दक्षिण कोरियामा रहेका माडीबासीद्वारा शनिबार माडी नगरपालिका वडा नं. ६ स्थित हरिनगर आधारभुत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । कार्यक्रम अन्तरगत चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा विद्यालयमा

माडी सामुदायिक होमस्टेका सञ्चालकहरुले गरे नवलपुरका होमस्टे अवलोकन

माडीको बघौंडामा स्थापना हुन लागेको माडी सामुदायिक होमस्टेका सञ्चालकहरुले नवलपुरका होमस्टेहरुको अवलोकन भ्रमण गरी फर्किएका छन् । बघौंडा गाउँमा स्थानीय थारु समुदायद्वारा सञ्चालन गर्न लागिएको सामुदायिक होमस्टेका लागि विभिन्न बिषयमा सिकाईका लागि भ्रमण गरिएको

माडीका युवाहरुको व्यवसायिक कम्पनी प्यास नेपालद्वारा उत्पादन सुरू

माडीका युवाहरुको व्यवसायिक कम्पनी प्यास नेपालले आफ्नो पहिलो उत्पादनका रुपमा १५० मिलि लिटर अट्ने को कागजी कप बजारमा ल्याएको छ । माडीको साविक कल्याणपुर क्षेत्रका १२ जना युवाहरुसंगै कुल १४ जना युवाहरुले साझेदारी मोडेलको

बहुप्राबिधिक शिक्षालय अाफ्नाे गाउँमा लैजान भैरवपुर र सितलपुरबासी जुटे

दिवाकर स्मृति बहुप्राबिधिक शिक्षालय आफ्नो वडामा स्थापना गर्न माडी नगरपालिका वडा नं. २ का बासिन्दाहरु जुटेका छन् । हिजो भैरवपुरमा बसेको गाउँ भेलाले दिवाकर स्मृति बहुप्राबिधिक शिक्षालय भैरवपुर आधारभूत विद्यालयमा स्थापना गर्न ५ बिगाहा