स्टार कपमा चिरौली युनाइटेड बी र जनआस्था क्लब क्वार्टरफाइनल प्रवेश
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज नवौंं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेल दिउँसो २:३० बजेपछि चिरौली युनाइटेड क्ल्ब बी र चैनपुर फुटबल क्लब
माडीमा शिक्षा शुल्क विवादित, अनिवार्य कर नलगाइएकाे नगरप्रमुखकाे भनाई
माडी नगरपालिकाले शिक्षा क्षेत्रमा लगाएको शुल्क विवादित बनेपछि त्यो अनिवार्य कर नभई स्वेच्छिक सहयोग संकलन अभियान रहेको नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभएको छ । नगरपालिकाले माडीको शिक्षा क्षेत्रको समग्र विकासका लागि एक शैक्षिक कोष
हरितालिका तिजको अवसरमा माडीकाे ब्रह्मपुरीमा विशेष कार्यक्रम मनाइयाे
हरितालिका तिजको अवसरमा माडीकाे ब्रह्मपुरीमा शनिबार आर्थिक हिसाब किताब सार्वजनिक तथा दरखाने कार्यक्रम गरिएको छ । सामुदायिक भवन निर्माण समितिको आयोजना सम्पन्न कार्यक्रमको ब्यवस्थापक दक्षिण ब्रहम्पुरी टोलसुधार समिति र सगरमाथा कालिका टोलसुधार समिति रहेको
रेडक्रसद्वारा सडक नाटक प्रदर्शन तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न
विश्व प्राथमिक उपचार दिवसको अवसरमा सडक दुर्घटनामा प्राथमिक उपचार भन्ने नारासहित -यालीसहित सडक नाटक प्रदर्शन तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको आह्वानमा माडीका गर्दी, बघौंडा, कल्याणपुर र
भड्किलो हुँदै गएको तीज खारेज हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुकाे जोड
नारीहरुको दुःख र बेदना बोल्ने पर्वका रुपमा रहेको तीज पछिल्लो समयमा भड्किलो हुँदै गएकोले तीज खारेज हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । प्रखर कवयित्री, स्तम्भकार तथा महिला अभियन्ता सरिता तिवारी र मदन
स्टार कपमा बर्डस् नेपाल बघौंडा ए स्टार स्पोर्टस् क्लब बी तेश्राे चरणमा
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज आठौंं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेल दिउँसो २:३० बजे बर्डस् नेपाल बघौंडा ए तथा ज्ञानज्योति युवा क्लब,
माडी नगरपालिका द्वारा अा.व. २०७४–७५ काे सार्वजनिक सुनुवाई सम्पन्न
माडी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बसन्तपुरले दुई महिना ढीला गरी शुक्रबार आर्थिक बर्ष २०७४÷७५ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा बसन्तपुर बजारको खुला मञ्चमा सम्पन्न सो
स्टार कप फुटबलमा ज्ञानज्योति बी र चैनपुर ए विजयी, तेश्राे चरण प्रवेश
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज (शुक्रबार) सातौं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेल दिउँसो १:३० बजे ज्ञानज्योति युवा क्लब, भैरवपुर बी र दियो
हरितालिका तीजको अवसरमा माडीमा बृहत तीज उत्सव २०७५ आयोजित
हरितालिका तीजको अवसरमा माडीको बसन्तपुरमा आयोजित बृहत तीज उत्सव २०७५ को तयारी तीब्र गतिमा अगाडि बढेको छ । तीज पर्वको अवसरमा माडीमा क्रियाशील विभिन्न संघसंस्थाहरुले सामुहिक रुपमा बृहत् तीज उत्सवको आयोजना गरेको हो ।