स्वदेशपोष्ट विशेष

मानपाद्वारा ठाेरीकाे चाैतारादेखि माडीकाे बाँदरझुला जाेड्ने बाटाे मर्मत सुरू

पूर्वी माडीको बाँदरझुलामा सवारीसाधन आवतजावतमा सहजताको लागि बाटो बनाउने काम शुरु भएको छ । माडी नगरपालिकाको डोजर, लोडर, ट्याक्टर लगायतका निर्माण साधनले विहीबार दिउसो ३ बजेदेखि बाँदरझुलाको बाटो निर्माण सुरु गरेको हो । हाल

गोद्धकलाई विश्वभर चिनाउन बृहत धार्मिक कार्यक्रम गर्ने बिषयमा छलफल

गोद्धक क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आउँदो रामनवमी पर्वमा राम चरित्र मानस बाचन सहितको बृहत धार्मिक कार्यक्रम आयोजना गर्ने बिषयमा प्रारम्भीक छलफल सहितको स्थलगत अवलोकन गरिएको छ । ६ वटा

जनप्रतिनिधी निर्वाचित भएपछि पहिलाेपटक मानपाकाे सार्वजनिक सुनुवाई हुँदै

माडी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बसन्तपुरले आज बसन्तपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । नगरपालिकामा जनप्रतिनिधीहरु निर्वाचित भएको १ बर्ष पुरा भइसक्दा पनि सार्वजनिक सुनुवाई हुन नसकेको भन्दै चौतर्फी आलोचना भइरहँदा आजका लागि

सन्तानेश्वरको पोखरीमा एक अधबैंसे पुरुष व्यक्ति मृत अवस्थामा भेटिए

माडी नगरपालिका–६ सन्तानेश्वरको पोखरीमा एक अधबैंसे पुरुष व्यक्ति मृत अवस्थामा भेटिएका छन् । अन्दाजी ४५ वर्षका पुरुषको शब पोखरीमा डुबेको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–३,

स्टार कपमा अाज बसन्तपुर युनाइटेड ‘ए’ स्टार स्पोर्टसको भेट्रान बिजयी

बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज छैठौं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेल दिउँसो १:३० बजे गतबर्षको स्टार कप विजेता बसन्तपुर युनाइटेड क्लब ए

माडी नगरपालिकाद्वारा बाँदरझुलामा बाटो निर्माण कार्य शुरु गरिँदै

सुदुरपुर्वी माडीको बाँदरझुलामा आजदेखि सवारीसाधन आवतजावतमा सहजताको लागि बाटो बनाउने काम शुरु हुने भएको छ । माडी नगरपालिकाको टोली नगरप्रमुख ठाकुरप्रसाद ढकाल सहित आज (भदौ २१ गते) बाँदरझुला जाने भएको छ । चाडपर्व नजिकिँदै

माडीको बाँदरझुला क्षेत्रमा लगातार १० दिनदेखि मोबाइल सम्पर्क अवरुद्ध

माडीको बाँदरझुला क्षेत्रमा लगातार १० दिनदेखि मोबाइल सम्पर्क अवरुद्ध भएको छ । बाँदरझुलास्थित आधारभूत विद्यालयको छतमा रहेको नेपाल टेलिकमको टावरले जि.एस.एम. प्रविधीको मोबाइल र टु जी डाटा उपलब्ध गराउँदै थियो । सोलार प्रणालीबाट चल्ने

माडी नगरको आ.व. २०७४/७५ को बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

माडी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बसन्तपुरले हिजो आर्थिक वर्ष २०७४/७५ को बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मध्यपूर्वी माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेको सभाकक्षमा सम्पन सो कार्यक्रममा नगरप्रमुख ठाकुर प्रसाद ढकालको

पूर्वी माडीको कृष्णनगरमा हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश

पूर्वी माडीको कृष्णनगर क्षेत्रमा गएराती पनि हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश गरेको छ । माउ सहितका करीब १५ वटा हात्तीहरुको झुण्ड एकसाथ राती करीब ११:३० बजे बस्ती प्रवेश गर्दा स्थानीयबासीहरु त्रस्त भएका