स्वदेशपोष्ट विशेष

सवारी चालकहरुले अाह्वान गरेकाे यातायात बन्दका कारण यात्रुलाई सास्ती

सवारी चालकहरुले अाह्वान गरेकाे यातायात बन्दकाे आज पनि माडीसंगै सबैतिर प्रभाव परेको छ । माडी ठोरी रुटमा मोटरसाईकल, ट्याकटर र निजी सवारी साधन चले पनि सार्वजनिक सवारी साधनहरु भने अझैपनि सञ्चालन हुन सकेका छैनन्

संबिधान दिवसमा मानपाद्वारा बिहान सरसफाई तथा साँझ दीप प्रज्वलन

संबिधान दिवसको अवसरमा बुधबार माडी नगरपालिकाले दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय क्षेत्रवरपर सरसफाई कार्यक्रम गरेको छ । सरसफाई कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडा नं. ६ का वडाध्यक्ष भरत

दिवाकर स्मृति प्राविधिक शिक्षालयमा पहिलो व्याचका लागि प्रवेश परीक्षा सम्पन्न

दिवाकर स्मृति प्राविधिक शिक्षालय हरिनगरमा पहिलो व्याच भर्नाका लागि बुधबार प्रवेश परीक्षा सम्पन्न भएको छ । सिभिल इन्जिनियरिङ र पशुविज्ञान विषयको अध्ययन अध्यापन हुने सो शिक्षालयमा सिभिल इन्जिनियरिङका लागि ४४ जना तथा पशुबिज्ञान बिषयमा

ब्रह्मपुरीकाे सामुदायिक भवन निर्माणमा सघाउन सहयाेगदाताहरु बढे

समुदायका लागि सामुदायिक भवन निर्माण सहयोगार्थ सञ्चालित अभियान अन्तरगत माडी नगरपालिका ५ ब्रह्मपुरीमा सहयोग गर्ने सहयोगदाताहरुको क्रम बढिरहेको छ । करिब २ लाखको अनुमानित लागतमा भवन निमार्ण सुरु गरिएको भएपनि निमार्णकार्य सुचारु भएपश्चात लागत

स्टारकप फुटबल प्रतियोगिता २०७५ को खर्च विवरण सार्वजनिक

बरुवामा सम्पन्न स्टारकप फुटबल प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरिएको छ । हरितालिका तीज तथा क्लबको २२ औं बार्षिकोत्सवका अवसरमा माडीको बरुवामा स्टार कप फुटबल प्रतियोगिताको २४ औं संस्करणका रुपमा सो प्रतियोगिता सम्पन्न भएको थियो

साइड नेपालद्वारा असोज १९ देखि तेस्रो दशै कप फुटबल प्रतियोगिता हुने

नेपालीहरुको महानपर्व विजया दशमीको अवसर पारी समाज सुधार तथा वातावरण विकास नेपाल (साइड नेपाल) बसन्तपुरले तेस्रो दशै कप नकआउट फुटबल प्रतियोगिता २०७५ आयोजना गरेको । माडी नगरपालिका स्तरमा सञ्चालित हुने सो प्रतियोगिता आउँदो असोज

माडीको बरुवामा आजदेखि दशदिने निःशुल्क योग शिबिर सन्चालन सुरू

स्टार स्पोर्ट्स क्लबको आयोजनामा माडीको बरुवास्थित स्टार फुटबल मैदानमा आजदेखि निःशुल्क योग शिबिर सन्चालन भएको छ । आजदेखि १२ गतेसम्म सञ्चालन हुने सो योग शिविरमा पतञ्जली योग समिति नवलपुरका जिल्ला उपाध्याक्ष खुमलाल कँडेलले योग

माडीको शनि मन्दिर क्षेत्रमा १०८ शिवलिंग स्थापनाको निर्माणकार्य तीब्र

मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा १०८ शिवलिंग स्थापनाको निर्माणकार्य तीब्र पारिएको छ । माडीसंगै देशभरका १०८ जना दाता व्यक्ति एवं संघसंस्थाहरुले दानस्वरुप प्रदान गरेको १०८ वटा शिवलिंग गोलाकार स्वरुपमा दुई घेरामा राख्नेगरी निर्माणकार्य

क्यान्सर पीडित भुसालको उपचार सहयोगार्थ संकलित रकम हस्तान्तरित

घाँटीको क्यान्सर पीडित संरक्षणकर्मी तथा माडीका बामपन्थी नेता यमकान्त भुसालको उपचार सहयोगको अभियानका क्रममा संकलित रकम मंगलबार हस्तान्तरण गरिएको छ । भुसालको उपचार सहयोगार्थ रविन्द्र सिह ठकुरी, उमाकान्त शर्मा, हरिराम रेग्मी, भीमलाल पाठक, केशव