स्वदेशपोष्ट विशेष

माडीकाे कालोपत्रे बाटो निर्माण कार्य निर्धारित समयमा पुरा हुन नसक्ने

रीउ नदीको पुलदेखि घाँघर खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का पाएको आशिष निर्माण सेवाले निर्धारित समयमा काम पुरा गर्न नसकिने जनाएको छ । आशिष निर्माण सेवाले कालोपत्रे गर्न आवश्यक गिट्टी, बालुवा, कंक्रिट, चिप्स लगायतका सामानको

चितवन राष्ट्रिय निकुञ्जद्वारा पुनः बाँदरझुला बस्ती हटाउने प्रकृया सुरू

चितवन राष्ट्रिय निकुञ्जले पुनः बाँदरझुला र कुसुमखोला लगायतका बस्ती हटाउने प्रकृया थालेको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग बबरमहल काठमाडौंले चितवन राष्ट्रिय निकुञ्जलाई परिपत्र जारी गरी बाँदरझुला बस्ती खाली गराउन निर्देशन दिएसंगै

माडीको बघौंडास्थित कमल विपीन पार्कमा सामुहिक सरसफाई सुरु

माडीको बघौंडास्थित कमल विपीन पार्कमा सामुहिक सरसफाई कार्य सुरुवात गरिएको छ । बघौंडा गाउँको सङ्गवा महिला समूह र सङ्हाती महिला समूहले संयुक्त रुपमा पार्क सरसफाई सुरु गरेका हुन् । सोमबार सुरु भएको पार्क सरसफाई

गर्दी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर तथा प्रयोगशाला सेवा बिस्तार हुने

माडीको बरुवास्थित गर्दी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर तथा प्रयोगशाला सेवा बिस्तार गर्न माडी नगर जनस्वास्थ्य शाखाले पहल थालेको छ । साेमबार माडी नगरपालिकाको सभाहलमा सम्पन्न नगरस्तरीय स्वास्थ्य संस्थाहरुको मासिक बैठकमा सरोकारवालाहरूसँग छलफल सम्पन्न गरी

दिवानगर कृषि सहकारीद्वारा विद्यार्थीहरुलाई पाठ्यसामग्री हस्तान्तरण

दिवानगर कृषि सहकारी संस्था लिमिटेडले आज माडीको दिवानगरस्थित आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ पाठ्यसामग्री हस्तान्तरण गरेको छ । शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई पठनपाठनमा सघाउन सहकारीले विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्रीहरु वितरण गरेको विद्यालय

कोरियामा रहेका माडीबासीहरुद्वारा उपचार सहयोग रकम हस्तान्तरण

पेटको क्यान्सरपीडित माडी पिपरियाकी दिलकुमारी महतो तथा दुबै मृगौला बिग्रिएर पीडित माडी बघौंडाका मनोज महतोलाई कोरियामा रहेका माडीबासीहरुले उपचार सहयोग गरेका छन् । क्यान्सरपीडित महतोलाई चालिस हजार रुपैंया तथा मृगौलापीडित महतोलाई दश हजार रुपैंया

देशभर १० प्रतिशत गाडीभाडा बढेपनि नारायणगढ माडी रुटमा नबढ्ने

आजदेखि देशभर सवारी साधनमा १० प्रतिशत गाडीभाडा बढेको भएपनि नारायणगढ माडी रुटमा भने नबढाउन यातायात व्यवसायीहरु तयार भएका छन् । स्वदेश एफ.एम.को विशेष फलोअप अन्तरगत आज अाइतबार बिहान यातायात व्यवसायीसंग गरिएको विशेष कुराकानीमा व्यवसायीहरुले

दलित समुदायलाई मुलधारमा ल्याउन व्यवसायिक बनाउनुपर्नेमा जाेड

स्थानीय सरकार तथा सरोकारवालाहरुले समुदायिक विकासका दृष्टिबाट पिंधमा रहेका दलित समुदायलाई व्यवसायिक बनाउने विशेष कार्यक्रम सञ्चालन गर्न माडीका दलित समुदायले माग गरेका छन् । माडीको बसन्तपुरस्थित वडा नं. ३ कार्यालयमा शनिबार सम्पन्न माडी नगरपालिका

क्यान्सरबारे माडीका एक क्यान्सर पीडित युवाद्वारा सचेतना अभियान सञ्चालन

प्राणघातक क्यान्सर रोग लाग्ने कारण र त्यसबाट बच्ने उपायका बिषयमा माडीका एक क्यान्सर पीडित युवाले सार्वजनिक सचेतना अभियान सञ्चालन गरिरहेका छन् । माडी नगरपालिका वडा नं. ८, चौकीडाँडा निवासी तिलक मगरातीले आम युवाहरुलाई क्यान्सर