पाण्डवनगर द्रौपतीनगर खानेपानी आयोजनाको काम करिब ९५ प्रतिशत सम्पन्न
पाण्डवनगर द्रौपतीनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरिरहेको खानेपानी आयोजनाको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ । पुर्वी माडीको द्रौपतीनगर, पाण्डवनगर र बनकट्टा बोटेगाँउका करिब २०० घरधुरीलाई लक्षित गरि २०७२ साल चैत्रबाट
चितवनको माडी पौहारीका बाढी पीडितहरु बर्षौंदेखि घरबारविहीन
विस्थापित भएको बर्षौं वितिसक्दा पनि आफूहरुलाई सरकारले बसोबास स्थलको व्यवस्था नगरेको भन्दै माडीको पौहारीका बाढीपीडितहरुले दुखेसो गरेका छन् । २०६७ साल भदौ ८ गते मगुई र रीउ खोलामा आएको भीषण बाढीका कारण विस्तापित भएका
माडीकाे दक्षिण ब्रह्मपुरीमा जनस्तरबाट सामुदायिक भवन निर्माण कार्य सुरु
माडी नगरपालिका वडा नं. ५ दक्षिण ब्रह्मपुरीमा सामुदायिक भवन निर्माण कार्य सुरु भएकोे छ । करिब २ लाखको लागतमा सामुदायिक भवन निर्माण सुरु भएको हो । दक्षिण ब्रह्मपुरी टोलसुधार समिति र त्यसलाई साथ दिँदै
माडीको बसन्तपुरमा सञ्चालित कर शिविरबाट करीब १० लाख राजस्व संकलित
उद्योग बाणिज्य संघ माडी, माडी नगरपालिका र आन्तरिक राजस्व कार्यालय, भरतपुरको संयुक्त आयोजनामा माडीको बसन्तपुरमा सञ्चालित कर शिविर हिजो सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय, भरतपुरको फिल्ड टोलीद्वारा दुइ दिनसम्म जारी कर शिविर
माडीमा जन्मदिनको अवसरमा गरीब तथा जेहेन्दार बिद्यार्थीलाई साइकल प्रदान
माडीको खैरहनी माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार बिद्यार्थी बिना महतोलाई पु्रस्कारस्वरुप साइकल प्रदान गरिएको छ । आफ्नो ३२ औं जन्मदिनको अवसर पारी खैरहनी माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका फोटोग्राफर कृष्ण न्यौपानेले महतोलाई
क्यान्सर पीडित संरक्षणकर्मी भुसालको उपचार सहयोग अभियान जारी
घाँटीको क्यान्सर पीडित संरक्षणकर्मी तथा माडीका बामपन्थी नेता यमकान्त भुसालको उपचार सहयोगको अभियान निरन्तर जारी रहेको छ । हाल माडी उपत्यकाबाहिर सञ्चालनमा रहेको यस अभियानका क्रममा भरतपुर–८ निवासी सुर्य प्रसाद न्यौपानेबाट १० हजार, पर्वत
डाँडागाउँ खानेपानी परियोजना निर्माण बिषयमा प्रारम्भिक छलफल
खानेपानीको समस्यामा रहेको गोद्धक नजिकैको कल्याणपुर डाँडागाउँमा खानेपानी परियोजना निर्माण गर्ने बिषयमा प्रारम्भिक छलफल भएको छ । ‘वाइन टु वाटर’ नामको गैरसरकारी संस्थाको ८० प्रतिशत लगानी तथा बाँकी २० प्रतिशत स्थानीय उपभोक्ता वा सरकारी
माडीको बघौंडा गाउँमा थारु समुदायद्वारा सामुदायिक होमस्टे सञ्चालन हुने
आदिवासी थारुहरुको पुरानो बस्तीका रुपमा परिचित माडीको बघौंडा गाउँमा सामुदायिक होमस्टे सञ्चालन हुने भएको छ । पर्यटन विकास समिति, माडी नगरपालिकाको पहल तथा सीप नेपाल संस्थाको समन्वयमा बघौंडा गाउँमा आदिवासी थारू जातिको सँस्कृति र
भारी बर्षासंगै माडीको यातायात प्रभावित, खाेलामा गाडाहरुकाे मनोमानी
एकाबिहानै परेको भारी बर्षाका कारण अाइतबार बिहान केहि घण्टा माडीको यातायात सेवा प्रभावित भएको छ । बर्षाका कारण नारायणगढ माडी ठोरी हुलाकी सडकमा चल्ने सार्वजनिक यातायातसंगै सानाठूला सवारी साधन चल्न नसकेका हुन । माडीको