स्वदेशपोष्ट विशेष

विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको रेवाटोलस्थित रौतनी खोलाको पक्की पुल भाँसिंदा आवागमनमा समस्या

माडीको रेवाटोलस्थित रौतनी खोलामा बनेको पक्की पुल भाँसिएसंगै रतनी धोबाहा लगायतका क्षेत्रमा आवागमनमा समस्या भएको छ । वडावासीको लामो समयदेखिको माग र दबावको प्रभावस्वरुप गत २०७३ सालको फागुनमा निर्माण सम्पन्न भएको सो पुल गतबर्षको

विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको खरकट्टास्थित माडी ब्रेन पावर नामको पुस्तकालयमा पाठकहरुको चाप बढ्याे

मध्यपूर्वी माडीको खरकट्टामा माडी ब्रेन पावर नामको पुस्तकालयमा पाठकहरुको चाप बढेको छ । भिलेज डेभलपमेन्ट इन नेपाल नामको डेनिस संस्थाले जनजीवन माध्यमिक विद्यालयमा स्थापना गरेको सो पुस्तकालमा बाहिरी पाठकहरु समेत सदस्य बन्न पाउने भएसंगै

स्वदेशपोष्ट विशेष
माडीकाे बजार अनुगमनबाट बरामद गरिएका, म्याद गुज्रिएका पदार्थहरु नष्ट गरियाे

माडीभर गरिएको बजार अनुगमनबाट बरामद गरिएका म्याद गुज्रिएका खाद्यपदार्थ र अन्य सामानहरु आज मंगलबार नष्ट नरिएको छ । सम्पूर्ण कानुनी प्रक्रियाहरु पुरा गरी ईलाका प्रहरी कार्यालय परिसरमा सो सामानहरु नष्ट गरिएको अनुगमन समितिका मिडिया

स्वदेशपोष्ट विशेष
माडीको खैरहनीमा अवस्थित रेडहिल पार्क पुग्ने बाटो सरसफाई गरियाे

माडीको सोमेश्वर सध्यवर्ती सामुदायिक बनछेउ, खैरहनीमा अवस्थित रातो माटे डाँडोका नाउँले समेत चिनिने रेड हिल पार्क पुग्ने बाटो आज (मंगलबार) सरसफाई गरिएको छ । प्रकृति तथा वातावरण संरक्षण समाज, र्खैरहनीको आयोजनामा मंगलबार बिहान सो

वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा पुनः जंगली हात्तीकाे अातंक, निकुञ्ज छेउका गाउँबासीहरू रातभर आतंकित

माडीमा चितवन राष्ट्रिय निकुञ्ज छेउका धोबाहा, पौहारी, बैराठ र सिमरा गाउँबासीलाई जंगली हात्तीले रातभर आतंकित बनाएको छ । राती निक्लिएको माउ, मत्ता र एक बच्चा हात्तीको बथानले पहिले गाउँछेउको केरा खाएको र त्यसलगत्तै रातभर

स्वदेशपोष्ट विशेष
माडी आयुर्वेद औषधालयले कार्तिक २८ गतेदेखि ‘स्नेहन स्वेदन’ कार्यक्रम सुचारु गर्ने

माडी आयुर्वेद औषधालयले आउँदो कार्तिक २८ गतेदेखि ‘स्नेहन स्वेदन’ कार्यक्रम सुचारु गर्न लागेको छ । मसाज, मालिस र वाफमार्फत पसिना निकाली उपचार हुने स्नेहन स्वेदन कार्यक्रम गतबर्षदेखि लागु भएकोमा बिचमा रोकिएको थियो । मुख्यतः

विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वर माध्यमिक विद्यालय, बरुवाको निर्माणाधीन ४ कोठे दुई तले भवनको दोश्रो तल्ला सोमबार ढलान

सोमेश्वर माध्यमिक विद्यालय, बरुवाको निर्माणाधीन ४ कोठे दुई तले भवनको दोश्रो तल्ला सोमबार ढलान गरिएको छ । शिक्षा बिकास तथा समन्वय इकाई भरतपुरको आर्थिक बर्ष २०७४÷७५ को भौतिक सुधार कार्यक्रम अन्तरगत माडीको बरुवास्थित सो

खेल र खेलाडी पोष्ट स्वदेशपोष्ट विशेष
माडी स्तरिय प्रथम वडालीग फुटबल प्रतियोगिता २०७५ अन्तरगत साेमबार दुइ खेलहरु सम्पन्न

नेपालीहरुकोे दोस्रो ठूलो चाड शुभ दिपावली, छठपर्व र हरिबोधनी एकादशीको अवसरमा खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ ले सञ्चालन गरिरहेको माडी स्तरिय प्रथम वडास्तरीय लीग फुटबल प्रतियोगिता २०७५ अन्तरगत साेमबार दुइवटा

स्वदेशपोष्ट विशेष
माडी आयुर्वेद औषधालयको आयोजनामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयाे

माडी आयुर्वेद औषधालयको आयोजनामा साेमबार बरुवामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ । विश्वकै प्राचीनतम चिकित्सापद्धति मानिएको आयुर्वेदका प्रणेता भगवान धनवन्तरिको उत्पत्ति कात्तिक कृष्ण त्रयोदशी अर्थात काग तिहारमा भएकाले हरेक वर्ष साे