स्वदेशपोष्ट विशेष

माडीमा स्थानीय विपद् जोखिम व्यवस्थापन लगायत योजना निर्माणको नगरस्तरीय समिति गठन

माडी नगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकबाट स्थानीय विपद् जोखिम व्यवस्थापन तथा जलवायु अनुकुलन योजना निर्माणको नगरस्तरीय समिति गठन गरिएको छ । नवगठित समितिले माडीमा सरसफाइ कार्यलाई व्यवस्थापन गर्नका लागि माडीका ९ वटै वडाहरुमा रहेका

सातौं दिनका खेलहरुबाट बसन्तपुर युनाइटेड , युनाइटेड क्लब बिरञ्ची र माडी– ५ क बिजयी

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को सातौं दिनका खेलहरुबाट बिहीबार बसन्तपुर युनाइटेड क्लब, युनाइटेड क्लब बिरञ्ची र माडी नगरपालिका वडा नं. ५ क बिजयी भएका छन् । बिहीबार सम्पन्न पहिलो

माडी–६ को आयोजनामा अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिता हुदैँ

माडी नगरपालिका वडा नं. ६ को आयोजनामा अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो असोज २८ गते बिहान ११ बजेबाट सुरुवात हुने सो प्रतियोगितामा ३५ बर्षभन्दा धेरै उमेर भएका खेलाडीहरु सहभागी

राष्ट्रिय कृषक समूह महासंघ नेपालको माडी नगर समिति गठन

माडी देबेन्द्रपुरका कृषक नीलकन्ठ काफ्लेको अध्यक्षतामा राष्ट्रिय कृषक समूह महासंघ नेपालको माडी नगर समिति गठन गरिएको छ । समितिको सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः फणिन्द्रराज पुरी, श्रीराम श्रेष्ठ र चेतकुमारी चौधरी चयन हुनुभएको छ

माडीकाे स्याउलीबास स्थित नवनिर्मित नवदुर्गा भवानी मन्दिरमा मुर्ती स्थापना

माडी नगरपालिका ६, स्याउलीबासको स्कूल चोक स्थित नवनिर्मित नवदुर्गा भवानी मन्दिरमा मुर्ती स्थापना गरिएको छ । मन्दिरको लागि स्थानीयबासी आस बहादुर गोतामे तथा उहाँका छोराहरु राजकुमार गोतामे र सागर गोतामेले करीब ७० हजार पर्ने

माडीकाे एकमात्र शनि मन्दिरमा आज घटस्थापना गरी देबीको पुजा अर्चना सुरु

माडीको दक्षिण देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा नवरात्रीको पहिलो दिन आज  (वुधबार)  घटस्थापना गरी देबीको पुजा अर्चना सुरु गरिएको छ । आश्विन शुक्ल प्रतिपदाको दिनमा पर्ने नवरात्रीको पहिलो दिन आज घटस्थापना गरी साँझ ८ बजेदेखिबाट

माडीका बरिष्ठ शिक्षासेवी, समाजसेवी र बामपन्थी नेता दिवाकर भुषालको अाज स्मृति दिवस

आज असोज २४ गते, माडीका बरिष्ठ शिक्षासेवी, समाजसेवी र बामपन्थी नेता दिवाकर भुषालको स्मृति दिवस रहेको भएपनि यस अवसरमा माडीमा कुनै औपचारिक कार्यक्रम भने भएको देखिएन । पिता चन्द्रकान्त भुसाल र माता जमुना भुसालको

माडीकाे पारिजात सामुदायिक सिकाई केन्द्रद्वारा सामुदायिक पुस्तकालयको स्थापना

पारिजात सामुदायिक सिकाई केन्द्रले नयाँपिपरियामा पारिजात सामुदायिक पुस्तकालयको स्थापना गरेको छ । पुस्तकालयको आउँदो शुक्रबार २६ गते पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले उद्घाटन गर्ने पारिजात सामुदायिक सिकाई केन्द्रका

माडीका दुर्गा मन्दिरहरुमा नवरात्री विशेष पुजा अर्चना कार्यक्रमहरू सुरु

हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा माडीका दुर्गा मन्दिरहरुमा नवरात्री विशेष पुजा अर्चना कार्यक्रमहरू सुरु भएका छन् । माडी नगरपालिका वडा नं. ८ को देवीकोटमा नवरात्री पुजा सुरु भएको छ । पुजाको अवसरमा मन्दिर