सोमेश्वर रेशम कृषक सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न
माडी नगरपालिका–६, लक्ष्मीनिवासस्थित सोमेश्वर रेशम कृषक सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशन लक्ष्मीनिवासमा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाबाट हर्क बहादुर चापागाईंको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।
माडीको बनकट्टादेखि बगही तथा विभिन्न वडाहरुमा बृहत सरसफाई कार्यक्रम गरियाे
माडीको बनकट्टादेखि बगहीँसम्मकाे मुलसडक तथा माडीका विभिन्न वडाहरुमा शनिबार बृहत सरसफाई कार्यक्रम गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध युवाहरुको संगठन युवा संघ र वाई.सि.एल. नेपालको आह्वान तथा माडीका विभिन्न वडाका टोलसुधार समिति, महिला समुह
दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाद्वारा आयोजित शैक्षिक गोष्ठी शुक्रबार सम्पन्न
दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाद्वारा आयोजित माडी क्षेत्रका शैक्षिक इतिहास निर्माताहरुसँग संवाद, गुणस्तरीय शिक्षाको पहलका लागि नयाँ शुरुवात बिषयक शैक्षिक गोष्ठी शुक्रबार माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । गोष्ठीमा अयोजक विद्यालयका प्रधानाध्यापक ऋषिराम काफ्लेले
माडीका समस्या समाधानका लागि संयुक्तरुपमा पहल गर्ने नारायणकाजी श्रेष्ठ प्रकाशकाे प्रतिबद्धता
नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले माडीका समस्या समाधानका लागि संयुक्तरुपमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । शुक्रबार दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाद्वारा आयोजित “माडी क्षेत्रका शैक्षिक
माडी साहित्य परिवारद्वारा माडीका नवसर्जकहरुलाई गजल लेखनको प्रारम्भीक प्रशिक्षण
माडी साहित्य परिवारले माडीका नवसर्जकहरुलाई गजल लेखनको प्रारम्भीक प्रशिक्षण दिएको छ । बहुउद्देश्यीय सहयोग केन्द्र र माडका मध्यवर्ती उपभोक्ता समितिहरुको आर्थिक सहयोगमा सञ्चालित सो कार्यक्रममा चितवनका चर्चित गजलकार केशवराज आमोदी, साहित्यकार प्रा.डा. धनेश्वर भट्टराई,
आठौं दिनका खेलहरुबाट बसन्तपुर युनाइटेड ‘बी’ र ज्ञानज्योति भैरवपुर बिजयी
साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को आठौं दिनका खेलहरुबाट शुक्रबार बसन्तपुर युनाइटेड ‘बी’ र ज्ञानज्योति भैरवपुर बिजयी भएका छन् । शुक्रबार सम्पन्न पहिलो खेलमा बसन्तपुर युनाइटेड क्लब बी र ध्रुबतारा
माडी ७ वडा कार्यालय र स्वदेश एफ.एमको आयोजनामा शुभकामना आदानप्रदान सम्पन्न
माडी नगरपालिका वडा नं. ७ वडा कार्यालय र स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको संयुक्त आयोजनामा शुक्रबार बिहान दशैंविशेष शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । माडीको कीर्तनपुरस्थित वडा कार्यालयमा बिहान ठीक १०ः३० बजे
पारिजात सामुदायिक सिकाई केन्द्रद्वारा स्थापित पुस्तकालयको औपचारिक उद्घाटन
पारिजात सामुदायिक सिकाई केन्द्रद्वारा स्थापित पुस्तकालयको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ । नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पर्दा अनावरण गरी सो पुस्तकालयको उद्घाटन गर्नुभएको
माडीमा स्थानीय विपद् जोखिम व्यवस्थापन लगायत योजना निर्माणको नगरस्तरीय समिति गठन
माडी नगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकबाट स्थानीय विपद् जोखिम व्यवस्थापन तथा जलवायु अनुकुलन योजना निर्माणको नगरस्तरीय समिति गठन गरिएको छ । नवगठित समितिले माडीमा सरसफाइ कार्यलाई व्यवस्थापन गर्नका लागि माडीका ९ वटै वडाहरुमा रहेका