स्वदेशपोष्ट विशेष

समाज सुधार युवा क्लब माडीद्वारा विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रम सञ्चालन

बिजया दशमीको शुभ अवसरमा माडी ७ देबेन्द्रपुरको समाज सुधार युवा क्लबले विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तरगत सम्पन्न माडी स्तरीय खुल्ला नृत्य प्रतियोगितामा दिक्षा घिमिरे प्रथम हुन सफल हुनुभयो

चितवन नारायणी यातायात उपसमितिद्वारा माडीका भित्री सडकहरुमा बस सञ्चालन

चितवन नारायणी यातायात उपसमितिले साेमबारदेखि माडीको भित्री सडकहरुमा बस सञ्चालन सुरु गरेको छ । दशैं तिहार लगायतका चाडबाड नजिकिएसंगै माडीका भित्री गाउँहरुमा पुग्ने यात्रुहरुलाई सहजता दिन भित्री सडकहरुमा पनि बस सञ्चालन सुचारु गरिएको समितिका

चाडपर्वकाे अवसरमा माडीमा संयुक्त शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा साेमबार माडीमा संयुक्त शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समिति, सोमेश्वर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूह, माडी क्याम्पस, नेपाल रेडक्रस सोसाइटी

माडी ८ वडा कार्यालय र स्वदेश एफ.एमको अायाेजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

माडी नगरपालिका वडा नं. ८ वडा कार्यालय र स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको संयुक्त आयोजनामा साेमबार दशैंविशेष शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । माडीको खरकट्टास्थित वडा कार्यालयमा दिउँसो ठीक १२ः१५ बजे सुरु

अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ लाइ

माडी नगरपालिका वडा नं. ६ को आयोजनामा सञ्चालित अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जितेको छ । साेमबार दिउसो सम्पन्न फाइनल खेलमा वडा नं. ८ लाई पराजित गर्दै वडा नं.

माडीका समाजसेवी एवं शिक्षासेवी भुवानी प्रसाद पौडेललाई सम्मान गरिँदै

विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा साेमवार माडीमा संयुक्त शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम हुन लागेको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समिति, सोमेश्वर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूह, माडी क्याम्पस र पिसल्याण्ड इङ्गलिस

माडी–६ को आयोजनामा अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिता सुरु

माडी नगरपालिका वडा नं. ६ को आयोजनामा अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तरगत आइतबारका खेलहरु जित्दै माडी नगरपालिका वडा नं. ५ को भेट्रान टोली फाइनल प्रवेश गरेको छ ।

दशौं दिनका खेलहरुबाट जनआस्था युवा क्लब र स्टार स्पोर्टस् क्लब बरुवा बिजयी

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को दशौं दिनका खेलहरुबाट आइतबार जनआस्था युवा क्लब बसन्तपुर र स्टार स्पोर्टस् क्लब बरुवा बिजयी भएका छन् । अाइतबार सम्पन्न पहिलो खेलमा बसन्तपुर युनाइटेड क्लब,

युवाशक्ति नेपाल, माडीद्वारा शुभकामना आदानप्रदान तथा व्यवसायिक ब्रोइलर कुखुरापालन तालिम सम्पन्न

दशैं, तिहार तथा छठको शुभ अवसरमा नयाँशक्ति पार्टी नेपाल, माडीको युवा सङ्गठन युवाशक्ति नेपाल, माडी नगरपालिकाको आयोजनामा शुभकामना आदानप्रदान तथा एकदिने व्यवसायिक ब्रोइलर कुखुरापालन तालिम शनिबार सम्पन्न भएको छ । समृद्धिका लागि युवा भन्ने