स्वदेशपोष्ट विशेष

माडी नगरभित्र कार्यरत गैरसरकारी संस्थाबिच समन्वयात्मक बैठक सम्पन्न

माडी नगरपालिका र नगरपालिका क्षेत्रभित्र कार्यरत गैरसरकारी संस्थाहरुबिच साेमबार समन्वयात्मक बैठक सम्पन्न भएको छ । माडी नगरपालिको सभाहलमा सम्पन्न उक्त बैठकमा नगरप्रमुख ठाकुर प्रसाद ढकालकाे अध्यक्षता रहेकाे थियाे भने कार्यक्रममा उपप्रमुख तारा कुमारी काजी

निकुञ्जको अवरोध छिचाेल्दै बाँदरझुलामा सवारी साधन सञ्चालन सुचारु

माडीको बाँदरझुलामा साेमबारदेखि सवारी साधन आवत जावत सुचारु भएको छ । बाँदरझुला क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण, एम्बुलेन्स लगायत सबैखाले चारचक्के र सो भन्दा ठूला सवारी साधनहरु चल्न सकेका थिएनन् । करीब ५००

नारायणगढ ठोरी हुलाकी सडक अन्तरगत माडी खण्डको मर्मत कार्य सुरु

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडी खण्डको सडक मर्मत कार्य सुरु भएको छ । हुलाकी सडकको मर्मत गर्ने जिम्मेवारी पाएको आशिष कन्स्ट्रक्सनले बनकट्टाबाट सडक मर्मत गर्न सुरुवात गरेको हो । माडी नगरपालिका कार्यालय

गुप्तेश्वर मन्दिरमा मुर्ती अनावरण, रुद्रि पुजा तथा सम्मान कार्यक्रम सम्पन्न

माडीको बसन्तपुरस्थित गुप्तेश्वर महादेव शिव मन्दिरमा शिव मुर्ती अनावरण, रुद्रि पुजा, भजन किर्तन, बार्षिकी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिका-३ बसन्तपुरको इलाका प्रहरी कार्यालय नजिकै रहेको सो शिवालय मन्दिरमा सयौं श्रद्धालु

अयोध्यापुरीमा हस्तकला सामग्री निर्माण सम्बन्धी १५ दिने तालिम सम्पन्न

अयोध्यापुरीको शिवद्वारमा हस्तकला सामग्रीहरु निर्माण सम्बन्धी १५ दिने तालिम अाइतबार सम्पन्न भएको छ । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको आयोजना तथा तराई भू-परिधि कार्यक्रम (ताल) को सहयोगमा पूर्वी माडीको अयोध्यापुरी क्षेत्रका १८ जना महिलाहरुलाई हस्तकलाका

पूर्वी माडीको बगही बजारमा दुग्ध संकलन केन्द्र सञ्चालनमा

पूर्वी माडीको बगही बजारमा दुग्ध संकलन केन्द्र सञ्चालनमा आएको छ । कृष्णनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, माडी नगरपालिका – ९ गोबिन्दबस्तीद्वारा सो दुग्ध संकलन केन्द्र सञ्चालनको सुरुवात भएको हो । अाइतबार बिहान एक

सोमेश्वरको गुरुयोजना निर्माणका लागि अन्तरक्रियात्मक कार्यशाला सम्पन्न

सोमेश्वर क्षेत्रको समग्र गुरुयोजना निर्माणका लागि अाइतबार माडी नगरपालिका भवनमा अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ । नेपाल सरकार पर्यटन मन्त्रालयले शोमेश्वरगढीलाई नेपालका सत्तरी वटा पर्यटकीय गन्तव्य स्थलको सुचीमा समावेश गर्न लागेसंगै त्यस क्षेत्रको डि.पी.आर.सहित

१९ औं अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा माडीमा -याली प्रदर्शन

युवाहरुका लागि सुरक्षित वातावरण भन्ने नारासहित अाइतबार माडीमा १९ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । युवा दिवसको अवसर पारी नेपाल परिवार नियोजन संघ चितवन र तराई भू-परिधि कार्यक्रम (ताल)को आयोजनामा बसन्तपुरमा -याली प्रदर्शन

माडी सामुदायिक होमस्टेद्वारा माडी नगरपालिकासंग अन्तरक्रियात्मक छलफल

माडी सामुदायिक होमस्टेका सञ्चालकहरुले माडी नगरपालिकासंग अन्तरक्रियात्मक छलफल गरेका छन् । माडीको पुरानो थारु बस्तीका रुपमा रहेको बघौंडामा संचालन हुन लागेको सो होमस्टे निर्माणका लागि बाहिरी सहयोग, अनुदान, ब्यवस्थापन तथा होमस्टेले बघौंडा गाउँसंगै समग्र