स्वदेशपोष्ट विशेष

स्वदेशपोष्ट विशेष
चितवनमा दुबै गठबन्धनका उम्मेदवारहरु बाहेक अन्य सबैको जमानत जफत

चितवनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गरेकाहरु बाहेक अन्य सबै उम्मेदवारहरुको जमानत जफत भएको छ । देशभरमा झैं चितवनमा पनि नेपाली कांग्रेस, रा.प्र.पा. (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टी लोकतान्त्रि गठबन्धनमा तथा एमाले,

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवनका जनतालाई प्रचण्डको धन्यवाद, माडीलाई मणी बनाइने भनाईं

चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीलाई मणी बनाउने सपना साकार पारिने दोहो-याएका छन् । माडीको बरुवा बजारमा आयोजित बिजय -याली सम्बोधन तथा जनप्रतिनिधि सम्मान

स्वदेशपोष्ट विशेष
चितवन वामपन्थीमय, १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल विजयी

प्रतिनिधीसभा सदस्य निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. १ मा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे तथा क्षेत्र नं. २ मा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल विजयी भएका छन् । ५० हजार ८९७ मत ल्याएका पाण्डेले लोकतान्त्रिक

स्वदेशपोष्ट विशेष
बिष्फोटनबाट नडराई माडीका मतदाताले गरे उच्चतम् ७६ प्रतिशत मतदान

बाम गठबन्धनका शीर्ष नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बहालवाला बनमन्त्री तथा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष बिक्रम पाण्डेबिच चुनावी प्रतिस्पार्धा भइरहेको चितवन क्षेत्र नं. ३ अन्तरगत माडी नगरक्षेत्रमा ७५.८९ (करीव ७६) प्रतिशत

स्वदेशपोष्ट विशेष
माडीलाई मणी बनाउने बाम गठबन्धनका शीर्षनेताद्वयको उद्घोष (भिडियोसहित)

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र देशको समृद्धिका लागी चितवनबाट निर्वाचन लडेको बताएका छन् । माडीमा आइतबार संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माडीलाई मडी बनाउने जिकिर गरे ।

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
बाँदरमुढे पीडितहरुद्वारा प्रचण्डलाई स्वागत, तीन बुँदे सहमतीपत्रमा हस्ताक्षर

प्रतिनिधी एवं प्रदेशसभा निर्वाचनको सान्निध्यमा नेकपा (माओवादी केन्द्र) र बाँदरमुढे घटना पीडित परिवारबिच तीनबुँदे सहमतीपत्रमा हस्ताक्षर भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडीतहरुसंग आज चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्ज वरपर लगाइएका सोलार तारबारले अपेक्षित काम गरेन

चितवन राष्ट्रिय निकुञ्ज छिचोलेर बस्ती पस्ने जनावर रोक्न बनाइएका सोलार तारबार कतिपय ठाउँमा प्रभावहीन देखिएको छ । मध्यवर्ती क्षेत्रका जनताको जनधनको क्षति व्यहोर्नुपर्ने लामो समयदेखिको पीडा कम गर्न तारबार गरिएको थियो । निकुञ्जबाट निस्कने

शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको गर्दी सामुदायिक पुस्तकालयमा पाठकहरुको लहर बढ्दो

एक घर एक सदस्यको अवधारणा सहित माडीको बरुवा बजारमा स्थापित गर्दी सामुदायिक पुस्तकालयमा दैनिक सयौं पाठकहरुको घुइँचो लाग्न थालेको छ । माडीवासीहरुमा पढ्ने संस्कृतिको बिकास गरी शिक्षा, सुचना र ज्ञान प्रवाह गर्ने उद्देश्य सहित

वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जका कारण माडीवासीहरु संधै पीडामा

नेपालको ७६ औं जिल्लाको रुपमा परिचित चितवन, स्वदेशी तथा विदेशी पर्यटकहरुको मुख्य आर्कषणको केन्द्र बनेको छ । चितवन राष्ट्रिय निकुञ्ज यसका लागि ठूलो बरदान सावित भएको छ । चितवनका सौराहा र मेघौली क्षेत्रका स्थानिय