स्वदेशपोष्ट विशेष

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा स्वाइन फ्लु भाइरसको संक्रमण देखियाे, पुष्टी हुन भने बाँकी

माडीमा पहिलोपटक स्वाइन फ्लु भाइरसको संक्रमण देखिएको छ । बसन्तपुर बजारमा रहेको बघौंडा अस्पतालमा उपचारमा आउनुभएका माडी–३ धोबाहाका अन्दाजी बर्ष ३५ का एक पुरुष तथा माडी नगरपालिका वडा नं. ४, बीरञ्चीका अर्का एक बिरामीमा

स्वदेशपोष्ट विशेष
निरन्तरकाे रेडियो फलोअपबाट इप्रका माडीमा ट्राफिक प्रहरी पोष्टिङ

ईलाका प्रहरी कार्यालय माडीले मादक पदार्थ सेवन, हेलमेट र सवारी चालक अनुमती पत्रलगायत कागजातहरुको चेकजाँच सुरु गरेको छ । विगत केहि समयदेखि बन्द रहेको सवारी मोटरसाइकल चेकजाँच विविध कारणबस बन्द रहेपनि बिहिबारदेखि माडीका विभिन्न

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका जन्मसिद्ध नागरिकका सन्तानहरूले नागरिकता पाउन सकेनन्

जन्मका आधारमा नागरिकता पाएका माडीका मधेशी बाबुआमाका सन्तानहरूले अझैसम्म नागरिकता पाउन सकेका छैनन् । माडीमा तीन पुस्ता अगाडिबाट बसोबास गरिरहेका रतनी, खादरटोल, कल्याणपुर, पाकिस्तान टोल, बरुवा, बसन्तपुर लगायतका ठाउँमा बसोबास गरिरहेका मुख्यतः मधेशी मुलका

स्वदेशपोष्ट विशेष
ईलाका प्रशासन कार्यालय माडीद्वारा हालसम्म कुल ३२६० नागरिकता बितरण

ईलाका प्रशासन कार्यालय माडीले सेवा सुचारु भएदेखि हालसम्म कुल ३२६० वटा नागरिकता बितरण गरेको जनाएको छ । वितरित नागिरकतामा बंशजका आधारमा ३२३६, अंगिकृत ३ र बैबाहीक अंगिकृत २१ रहेको छ । यस्तै, नागरिकताको प्रतिलिपी

स्वदेशपोष्ट विशेष
क्यान्सर पीडित बामपन्थी नेता भुसालकाे उपचार सहयोग अभियान सुरु

गलाको क्यान्सरले पीडित रहनुभएका संरक्षणकर्मी तथा माडीका पुराना बामपन्थी नेता यमकान्त भुसाललाई उपचार सहयोगार्थ विशेष अभियान सुरु भएको छ । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तथा साविक गर्दी गा.बि.स. को वडा नं. ९ का

स्वदेशपोष्ट विशेष
हुलाकी सडकमा खाल्डाखुल्डी भई पानी जम्दा यातायात सेवा प्रभावित

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडी र ठाेरीको हुलाकी सडकमा खाल्डाखुल्डी भई पानी जमेका कारण यातायात सेवा र जनजीवन प्रभावित हुन थालेको छ । बर्षायाम चदिरहँदा बर्षा भएसंगै चितवन राष्ट्रिय निकुञ्ज, माडी र

स्वदेशपोष्ट विशेष
रेडियो सुचनाका माध्यमबाट भेटिए दुई दिनदेखि हराइरहेका मानिस

दुई दिनदेखि हराइरहेका एक व्यक्ति रेडियो सुचनाका माध्यमबाट भेटिएका छन् । माडीको लक्ष्मीनिवासस्थित सहयोगी समाज नेपालको अनाथालयमा आश्रय लिइरहेका सुस्त मनस्थिति भएका तथा बोल्न नसक्ने मानिसलाई रेडियो सुचनाका माध्यमबाट फेला पारिएको हो । गत

स्वदेशपोष्ट विशेष
माडीको मगोई खोलामा रहेको बिजुलीको हाइटेन्सन पोल ढल्ने अवस्थामा

माडीको मगोई खोलामा रहेको बिजुलीको हाइटेन्सन पोल ढल्ने अवस्थामा पुगेको छ । चनौली जगतपुर माडी ३३ केभी हाइटेन्सन प्रसारणमार्फत बसन्तपुरमा रहेको बिजुलीको सबस्टेशनसम्म ३३ किलो भोल्टको बिजुली पु¥याउने सो पोल गतबर्षको बाढीका कारण ढल्किएको

विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा रहेका मौसमकाे जानकारी दिने यन्त्रहरु काम नलाग्ने अवस्थामा

ठूलो तामझामसहित करोडौं खर्चिएर माडीमा जडान गरिएका जल तथा मौसमी अवस्थाको जानकारी दिने यन्त्रहरु काम नलाग्ने भएका छन् । राष्ट्रसंघीय विकास कार्यक्रम (यु.एन.डि.पी.)संगै तात्कालीन जिल्ला विकास समिति चितवन र माडीका साविक चारवटै गाउँ विकास