जबरजस्ती करणीका मात्रै ५१२ घटना

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
कोसी प्रदेशमा बालबालिकाविरुद्ध हिंसाका ७५९ मुद्दा, जबरजस्ती करणीका मात्रै ५१२ घटना

चितवन, ५ मंसिर, २०८३ । कोसी प्रदेशमा बालबालिकाविरुद्ध हुने हिंसा, यौन दुर्व्यवहार र बालविवाह गम्भीर चुनौतीका रूपमा देखिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको ‘कोसी प्रदेशका बालबालिकाको स्थिति प्रतिवेदन–२०८३’ अनुसार बालबालिकाविरुद्ध हिंसा